समाचार

  • होटल तथा पर्यटन व्यवसायीको साधारण सभाको तयारी पुरा


    रामेछाप । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशले साधारण सभाको तयारी पुरा भएको छ । संघले बिहीबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी चैत ३ गते मन्थलीमा हुन लागेको चौथो साधारण सभाको सम्पूर्ण तयारी सकिएको बताएको छ । आयोजकले साधारण सभा मन्थली स्थित तीनलाल पार्कमा हुने बताएको छ।संघले साधारण सभामा १३ जिल्लाका होटल तथा पर्यटन व्यवसायीहरू र तिनका प्रतिनिधिहरूले…

    Read More »
  • उदयपुर बोलेरो दुर्घटना :आठ जनाको मृत्यु, नौ जना घाइते


    उदयपुर।उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी चुहारको भिरबाट बोलेरो जिप खस्दा दुर्घटना भएका छ । धरानबाट घोडेटार भोजपुरतर्फ जाँदै को १ ज २५९३ नम्बरको जिप आज (बिहीबार) ११ बजेतिर दुर्घटना भएको हो । घटनास्थलमा सात र एक जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको छ । अन्य नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको…

    Read More »
  • टार गाउँमा आगलागी बाट १४ घर, १२ गोठ जलेर नष्ट


    रामेछाप । रामेछाप नगरपालिका वडा नं ९ टार गाउँमा आज (बिहिबार) बस्ती नै रित्तिने गरी भिषण आगलागी भएको छ । आगलागी बाट १४ घर, १२ गोठ जलेर नष्ट भएका छन् । आगलागी बाट ६० वटा खसीबाख्रा, २ वटा भैंसी र १ गोरुको जलेर मरेका छन् र अन्य केही पशु चौपाय घाईते भएको सोही वडाका वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए…

    Read More »
  • उदयपुरको मैनामैनीमा बोलेरो दुर्घटना सात जनाको मृत्यु, सात घाइते


    उदयपुरको बेलका नगरपालिका– ७ मैनामैनीमा भिरबाट बोलेरो जिप खस्दा ७ जनाको मृत्यु भएको छ भने ७ घाइते भएका छन्। भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जिप सडकबाट ६ सय मिटर तल खसेर दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाका अनुसार ७ जनाको घटनास्थलमै मृत्यु भएको / ७ जना घाइते भएका र मृतकको सनाखत हुन बाँकी रहेको बताए…

    Read More »
  • वडा कार्यालय भवनको उद्घाटन


    रामेछाप। मन्थली नगरपालिका वडा नं–७ को नव निर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । बुधवार मन्थली नगर प्रमुख लव श्रेष्ठले सो भवनको उद्घाटन गरेका हुन् ।नव निर्मित भवनबाट सेवा प्रवाह सहज हुने भएकोले प्रभावकारी सेवा प्रवाहका लागि नगर प्रमुख श्रेष्ठले अनुरोध गरे ।मन्थली नगरले १४ वटै वडामा समानुपातिक विकास निर्माणको काम गर्नु पर्ने भएकोले यस वडावासीको अपेक्षा अनुसार बिकास…

    Read More »
  • लिखु गाउँपालिकाद्वारा ’पालिका गान’ सार्वजनिक


    ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिकाले ’पालिका गान’को सार्वजनिक गरिएको हो । पलिकाकै आयोजनामा बुधबारबाट सुरु भएको अध्यक्ष कप २०८० उद्घाटनको क्रममा ’पालिका गान’ पनि सार्वजनिक गरिएको हो ।लिखु गाउँ कार्यपालिका कार्य समितिको फाल्गुन ३ गते गाउँपालिका कार्यालयमा बसेको बैठकले ’पालिका गान’का लागि पालिका भित्रवाट पालिका गानको रचना आह्वान गरेको थियो । ’पालिका गान’को लागी ८ जनाहरुको आएको रचान प्राप्त भएको…

    Read More »
  • लिखु अध्यक्ष कप सुरु


    ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिकाको आयोजनामा “लिखु अध्यक्ष कप २०८०” सुरु भएको छ ।खुल्ला अन्तरपालिका स्तररीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको प्रमुख अतिथि पुर्व संविधान सभा सदस्य एवम नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारले उद्धघाटन गरेका हुन । खेलकुदले पालिका प्रदेश संघ तथा देशको इज्जत राख्ने हुदाँ यस अध्यक्ष कप आयोजाना गरेकोमा गाउँपालिकालाई धन्यवाद दिदै खेलाडीहरुलाई शुभकामना दिदै खेल जगतलाई…

    Read More »
  • पूर्व गाविस अध्यक्षको सालिक अनावरण


    रामेछाप । साबिकको चनखु गाउँ विकास समितिका पूर्व गाविस अध्यक्ष रामबहादुर कार्कीको सालिक अनावरण गरिएको छ । हालको मन्थली नगरपालिका वडा नम्बर १० साबिक चनखु गाविस अध्यक्ष कार्कीको बुधवार पुण्य तिथिको अवसर पारेर सालिक अनावरण गरिएको हो ।पारिवारिक लगानीमा निर्मित कार्कीको सालिक नेपाली काँग्रेस रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का तथा नेपाली काँग्रेस बागमती प्रदेश सदस्य अर्जुन केसीले संयुक्त रूपमा…

    Read More »
  • खुल्ला पुरुष भलिबलको जीत आयोजककै पोल्टामा


    रामेछाप । उमाकुण्ड गाउँपालिकाको लाछेवरमा भएको ‘खुल्ला पुरुष भलिबल प्रतियोगिता’ सम्पन्न भएको छ । उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देल स्थित साबिकको वडा नं १ लाछेवरमा सम्पन्न खेलमा आयोजक छोरमा युवा क्लब लाछेवारले नै जीत आफ्नो पोल्टामा पारेको छ ।तस्तै रातो तारा युवा क्लब गुम्देल दोस्रो, सगरमाथा युवा क्लब सोलुखुम्बु (टाक्टोर) तेस्रो र युथ् रोशी बाम्ती सान्त्वना भएका हुन् ।…

    Read More »
  • खिम्ति ग्रामीण विद्युतले सक्यो साधारण सभा


    रामेछाप । खिम्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडले १२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीले सरकारी नियम विरुद्ध पुस मसान्त सम्म सकी सक्नु पर्ने साधारण सभा फागुनको २९ गते सम्पन्न गरेको छ ।दोलखा र रामेछाप जिल्लाको गरी ५ स्थानीय तहको १४ वटा वडामा फैलिएको उक्त सहकारीका शेयर सदस्य ७ हजार र ११ हजार जना विद्युत् सेवाका उपभोक्ता…

    Read More »
Back to top button