समाचार

  • मन्थली नगरपालिकाको बजेट खर्च २२ प्रतिशत मात्र


    रामेछाप । जिल्लाको मन्थली नगरपालिकाले २२ प्रतिशत बजेट मात्र खर्च गरेको छ । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा जम्मा भएको १ अर्ब १३ करोड ५ लाख ४३ हजार रुपैयाँ मध्ये पुसको तेस्रो हप्ता सम्म आईपुग्दा पुँजीगत तर्फ १२ प्रतिशत र चालु तर्फ २७ प्रतिशत बजेट खर्च भएको मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठले १४ औँ नगर सभामा बताए ।हाल सम्म नगरपालिकाबाट…

    Read More »
  • सबै विद्यालयमा विद्युतीय हाजिरी


    रामेछाप । जिल्लाको गोकुलंगा गाउँपालिकाले शिक्षा क्षेत्रमा राम्रो काम गरेको पालिकाकाका अध्यक्ष काजीबहादुर खड्काले प्रतिवेदन पेस गरे । उनका अनुसार पालिकामा भएका ३३ वटा सामुदायिक विद्यालयहरूमा (बाल कक्षा बाहेक) विद्युतीय हाजिरी जडानको काम सम्पन्न भैसकेको छ ।पालिकाले सबै विद्यालयहरूमा आवश्यक जनशक्तिको व्यवस्थापन गरी कक्षा १ भन्दा अगाडी के.जी. कक्षा थप गरी पठनपाठन कार्य संचालन गरेको छ ।पालिकाले कक्षा १ सम्म…

    Read More »
  • दीप बहादुर कार्की स्मृति प्रतिष्ठानले विद्यालय र विद्यार्थीलाई गर्यो सहयोग


    रामेछाप । दीप बहादुर कार्की स्मृति प्रतिष्ठान रामेछाप न पा का ३ वटा विद्यालयका विद्यार्थीहरूका लागि विभिन्न पुस्तक तथा न्यानो कपडा (ट्रयाक सुट सेट) वितरण गरेको छ ।प्रतिष्ठानले रामेछाप नगरपालिका वडा नं ७ सिम्लेमा रहेको सेतीदेवी आधारभूत विद्यालयका २६ जना र सिद्धेश्वर आधारभूत विद्यालयका २५ जना विद्यालयका विद्यार्थीलाइ खाजा प्रती विद्यार्थी रु १५ रुपैया दैनीक र ईन्टरनेट न्यानो कपडा जुत्ता…

    Read More »
  • नमुना सहकारीको साधारण सभा सम्पन्न


    ढल्केवर । धनुषा जिल्लाको ढल्केवरमा अवस्थित नमुना बचत तथा ऋण सहकारी संस्थाको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष नारायण बास्तोलाको अध्यक्षतामा सञ्चालन भएको सभामा प्रमुख अतिथिको रूपमा मधेस प्रदेश सभाका सदस्य माननीय हरिनारायण महतो, विशिष्ट अतिथिको रूपमा मिथिला नगरपालिका प्रमुख महेन्द्र महतो , नेपाल प्रहरी विशेष सुरक्षा गण मदेस प्रदेशका प्रमुख नरेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो।बि.…

    Read More »
  • महोत्सवको तयारीले मन्थली बजार झिलिमिली


    रामेछाप । वृहत् रामेछाप महोत्सवको तयारीले गर्दा मन्थली बजार झिलिमिली बनेको छ । आउँदो पौष २६ गते देखी माघ ७ गते सम्म रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालन हुने वृहत् महोत्सवको लागी जिल्ला सदरमुकाम सजाइएको हो ।महोत्सवको आयोजक रामेछाप उद्योग वाणिज्य संघले मन्थली प्रवेश गर्ने विभिन्न स्थानमा गेट निर्माण गर्नका साथै बजार क्षेत्रमा तोरण टाँगेको छ । संघले बजार क्षेत्रको ठाउँ ठाउँमा…

    Read More »
  • दुग्ध सहकारीको अध्यक्षमा ध्रुवकुमार थापा


    रामेछाप । मन्थली दुग्ध सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभाले ध्रुवकुमार थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । शनिवार मन्थलीमा भएको साधारण सभाले समितिको उपाध्यक्षमा ज्ञानु खड्का कार्की, सचिवमा केशर पौडेल, कोषाध्यक्षमा विष्णु बुढाथोकी र सदस्यहरूमा निर्वतमान अध्यक्ष डुकुना घिमिरे पोखरेल, दीप कुमार थापा, किशोर पौडेल, यज्ञ प्रसाद ढुङ्गेल लगायत नयाँ कार्य समिति चयन गरेको निर्वाचन समितिका संयोजक…

    Read More »
  • अम्बर आदर्शको नाफा ६ लाख भन्दा बढी


    रामेछाप । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा ६ लाख ३४ हजार ७ सय १२ रुपैयाँ नाफा कमाएको छ ।शनिवार मन्थलीमा सम्पन्न संस्थाको २२ औँ साधारण सभाका अवसरमा उक्त कुराको जानकारी गराइएको थियो । साधारण सभामा सचिव प्रमोद कुमार श्रेष्ठ द्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष रमेश ढुंगेल द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक पवन…

    Read More »
  • १३ स्वर्ण सहित उमाकुण्ड अग्रस्थानमा


    रामेछाप । जिल्ला स्तरीय ११ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सह आयोजक उमाकुण्ड गाउँपालिकाले १० स्वर्ण ल्याई अग्रस्थान ओगटेको छ ।रामेछाप नगरपालिका ९ स्वर्ण ल्याई दोस्रो स्थानमा छ । मन्थली नगरपालिका ८ स्वर्ण ल्याई तेस्रो, लिखु तामाकोशि गाउँपालिका ३ स्वर्ण ल्याई चौथो र गोकुलगंगा गाउँपालिका १ स्वर्ण ल्याई पाँचौँ स्थानमा छ ।बाँकी पालिकाले भने कुनै पनि स्वर्ण हात पार्न सकेका…

    Read More »
  • मोतियाविन्दु  परीक्षणमा ७२ जनाको सल्यक्रिया


    रामेछाप । जिल्लाको मन्थली नगरपालिका १ स्थित तामाकोशी अस्पतालमा २ दिने आँखा शिविर सम्पन्न भएको छ । शिविरमा १५० जना मोतियाविन्दु  परीक्षणमा सहभागी भए । सहभागी मध्ये ७२ जनाको आँखा सल्याक्रिया गरिएको छ । ७२ जना मध्ये २८ जनाको अत्याधुनिक मेशिन द्वारा आँखाको सल्याक्रिया गरिएको थियो । क्याम्प प्रमुख तिलगंगा प्रतिष्ठान काठमाडौँका विशेषज्ञ डा. नम्रता गुप्ताको  टोलीले मोतियाविन्दु  शिविर संचालन गरेको…

    Read More »
  • रामेछाप नगरपालिकाको विजयी सुरुवात


    रामेछाप । आठ पालिका मध्य सात पालिकाले मात्रै स्काउट मार्च पासमा भाग लिएका थिए। मार्च पासको स्वर्ण पदक रामेछाप नगरपालिकाले जितेको छ भने रजत उमाकुण्डले पाएको छ। कस्य मन्थली नगरपालिकाले जितेको छ। यो सँगै ११ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा रामेछाप नगरपालिकाले आफ्नो विजयी यात्रा सुरुवात गरेको छ ।

    Read More »
Back to top button