• आपाङ्ग भएका व्यक्तिहरुलाई बाख्रा वितरण


    कृषि

    रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं. ५ सुनारपानीमा बस्ने २० जना आपाङ्ग भएका व्यक्तिहरुलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । फाल्गुण ६ गते मंगलवार उहाँहरुलाई मन्थली नगर उप प्रमुख ईश्वरी वस्नेत द्धारा बाख्रा वितरण गरिएको हो ।आपाङ्गताका कारण आर्थिक तथा सामाजीक रुपमा पिछडिएकाहरुलाई आर्थिक हैसियत उठाउनका लागी बाख्रा पालन मार्फत आय आर्जनमा टेवा पुगोस भन्ने उद्देश्यले उन्नत जातका…

    Read More »
  • स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा लिखु गाउँपालिका पहिलो


    गन्तब्य

    ओखलढुंगा– ओखलढुंगा जिलाका १ नगरपालिका र ७ गाउँपालिकामा गरिएको स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा लिखु गाउँपालिका पहिलो बनेको छ । आर्थिक वर्ष २०८०÷८१ को स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजामा जिल्लामा एक नगरपालिका र ७ गाउँपालिका मध्ये लिखु गाउँपालिका ९५.५ अंक ल्याई पहिलो भएको हो । स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजा अनुसार चम्पादेवी गाउँपालिका दोस्रो…

    Read More »
  • तिनलालको जिल्ला रामेछापमा तीनलाल स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिता हुदैँ


    खेलकुद

    रामेछाप । अनेरास्ववियु रामेछाप २० वर्ष मुनिको तीनलाल स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिता संचालन हुने भएको छ ।फागुन ९ देखि १२ गतेसम्म तीनलाल स्मृति कप २०८१ प्रतियोगिता संचालन हुन लागेको हो । जिल्ला भलिबल सघंको प्राविधिक सहयोगमा अनेरास्ववियु रामेछापको आयोजनामा फागुन ९ देखि १२ गतेसम्म तीनलाल स्मृति कप २०८१ प्रतियोगिता संचालन हुन लागेको हो ।प्रतियोगिताको तयारी पुरा भइसकेको सोमबार…

    Read More »
  • ५० वर्षिय तामाङ मृत अबस्थमा फेला


    गन्तब्य

    रामेछाप । जिल्ला मन्थली नगरपालिका वडा नं. २ पिप्ले घर भएका मोहनसिंह तामाङ मृत फेला परेका छन् । गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पु स्थित थलाडाँडा जंगलमा तामाङको शव मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।थलाडाँडा जंगलको गोरेटो बाटोबाट अन्दाजी ३५ मिटर तल घोप्टो परेका अबस्थामा तामाङको मृत फेला परेका जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी…

    Read More »
  • माओवादी (केन्द्र) दोरम्बाको अध्यक्षमा टीका माल्वुके


    गन्तब्य

    रामेछाप । नेकपा माओवादी (केन्द्र ) दोरम्बा शैलुङ गाउँपालिकाको दोस्रो सम्मेलनबाट टीका माल्वुके सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । बिहीबार भएको दोस्रो सम्मेलनले उपाध्यक्षहरू क्रमशः खडानन्द ढुङ्गेल, मित्रलाल श्रेष्ठ, हरि बहादुर थापा मगर, सचिव प्रवीण कुमार मोक्तान, सह–सचिव कृशला घिसिङ, कोषाध्यक्ष नरध्वज थापामगर चयन गरेको छ । पदाधिकारी सँगै सम्मेलनबाट ४१ सदस्यको कार्यसमिति चयन गरेको छ ।

    Read More »
  • ‘२०८४ मा माओवादी केन्द्रले एक्लै सरकार बनाउँछ’ भुषाल


    गन्तब्य

    रामेछाप । द्वन्द्वका समयमा सहिद भएकाहरूको सपना पुरा गर्न सहिदका परिवार तथा आफन्तहरूको सल्लाह सुझाव संकलन गरी सोही मर्म अनुरूप आगामी दिनमा अगाडी बढ्ने नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष तथा पूर्व ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुषालले बताएकी छिन् । बिहीवार दोरम्बा शैलुङ गाउँपालिकाको दोस्रो सम्मेलनलाई तथा ३० औँ जनयुद्ध दिवसलाई संवोधन गर्दै भुषालले आगामी २०८४ को निर्वाचनलाई लक्षित गर्दै २०६४…

    Read More »
  • १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने


    खेलकुद

    रामेछाप । १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबार (भोलि) देखि मन्थलीमा सुरु हुने भएको छ ।तीन दिन सम्म मन्थली नगरपालिकाको व्यवस्थापन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा संचालन हुने रनिङ शिल्डमा ६६ वटा स्वर्ण पदकको लागि आठ स्थानीय तहका ७ सय ३९ जना छात्र, छात्राले प्रतिस्पर्धा गर्ने र सबै पालिका स्तर बाट प्रशिक्षक र व्यवस्थापक गरि ८९ जना सहभागी…

    Read More »
  • रामेछाप कृषि, पर्यटन, औद्योगिक मेलामा ६० हजार बढी दर्शकले गरे अवलोकन


    गन्तब्य

    रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा संचालित ११ दिने कृषि, पर्यटन, औद्योगिक मेला पर्दशनी सकिएको छ । सुरुवातको चार दिन निःशुल्क प्रवेश एवं अवलोकन दिइएको उक्त मेला ६० हजार दर्शक अवलोकन गरेको आयोजक रामेछाप उद्योग वाणिज्य संघले दाबी गरेको छ ।गए राति चर्चित गायिका रचना रिमालको रोमाञ्चक प्रस्तुतिसँगै सम्पन्न भएको कृषि, पर्यटन तथा औद्योगिक मेला पर्दशनीमा जिल्ला भित्रका कृषकहरूले उत्पादन गरेका…

    Read More »
  • नेपाल शिक्षक संघले रामेछाप द्धारा पूर्व अध्यक्ष र सेवा निवृत्त शिक्षकलाई सम्मान


    पर्यटन

    रामेछाप । नेपाल शिक्षक संघ रामेछापले पूर्व अध्यक्षहरू र सेवा निर्वृत्त भएका शिक्षकहरूलाई सम्मान गरेको छ । संघले शनिवार ३ जना पूर्व अध्यक्ष र १४ जना सेवा निर्वृत्त शिक्षकहरूलाई सम्मान प्रदान गरेको हो । संघको २५ औँ प्रतिनिधि सभा कार्यक्रमको अवसरमा संघले संस्थापक एव पूर्व अध्यक्ष रामचन्द्र खड्कासहित पूर्व अध्यक्ष लक्ष्मण कुमार घिमिरे र नवराज घिमिरेलाई सम्मान गरेको हो ।…

    Read More »
  • प्रथम मरिण गोल्डकपको उपाधी बागमती युवा क्लवको पोल्टामा


    खेलकुद

    सिन्धुली । मरिण गाउँपालिकाको प्रथम मरिण गोल्डकपको उपाधीका बागमती युवा क्लव सर्लाहीले जितेको छ ।मरिण गाउँपालिका वडा नं. २ को मुङ्ग्रे खेलमैदानमा आज शुक्रबार भएको फाईनल खेलमा आयोजक मुङ्ग्रे युनाईटेड युवा क्लवलाई पराजित गर्दै बागमती युवा क्ललले उपाधी जितेको हो । बागमती युवा क्ललले मुङ्ग्रे युनाईटेड युवा क्लवलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गरेको हो ।बिजयी टिमले नगद ३ लाख…

    Read More »
Back to top button