• जलाउँदै गरेको शव एक्कासि बगाएर लग्यो


    गन्तब्य

    रामेछाप । नदि किनारमा जलाउँदै गरेको शव एक्कासि बगाएर लग्यो । हामीले त पानीले नबगाउने गरी चिता बनाएका थियौँ । जलाउँदै गरेको लास आफन्तले अन्तिम संस्कार गर्न नपाउँदै बगायो । एक्कासि नदीमा ठुलो भेल आयपछि मलामीहरूले भागेर ज्यान जोगाए । नभागेको भए त मलामी गएकाहरूलाई पनि लास सँगै बनाउने रहेछ । ओखलढुङाको साबिक गाम्नाङटार गाविस अध्यक्ष कृष्ण भट्टराईले दुखित हुँदै…

    Read More »
  • Kartik 15 ePaper


    Read More »
  • कोशीमा अन्यौलता कायमै


    सम्पादकीय

    मुख्य मन्त्रीका रूपमा विजया दशमी मान्ने सौभाग्य पाएका कोशी प्रदेशका सांसद केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि गठबन्धनविरुद्ध गठबन्धन सत्ताको नयाँ खेल सुरु भएको छ । यसअघि मुख्यमन्त्री नियुक्त गर्ने र विश्वासको मत लिँदा हुनजाने बाधा र त्रुटिका कारण फेरि अर्को नयाँ मुख्यमन्त्री चयन गरिने प्रक्रियाले गोलचक्कर मारिरहँदा यसपटक भने त्यो गोलचक्कर पार भएको अनुभूति सबैलाई हुन गएको छ । एमालेका…

    Read More »
  • आत्म हत्या तथा आत्मदाहको डरलाग्दो अवस्था


    ब्यानर न्युज

    “भाग्यमानी अरुको परेर चेत्छ, अभागी आफै परेर चेत्छ ।” आपूmलाई नपरुन्जेल सामान्य जस्तो लाग्ने आत्महत्या तथा आत्म दाह पछिल्लो अवस्थामा आउदासम्म समाजमा दिनप्रतिदिन बढिरहेको छ । आत्मदाह र आत्महत्या नित्तान्त फरक शब्द हुन् । “कु” भनेको नराम्रो भन्ने हुन्छ । अतः नेपालमा आत्मदाह र आत्महत्याको कुसंस्कार बढ्दै गइरहेको देख्दा मलाई अचम्म लागिरहेको छ । आपूmलाई कुनै माध्यमबाट जीवनलीला समाप्त पार्नुलाई…

    Read More »
  • साहित्य र समाजसेवाका साधक जगदीश


    अन्य

    जगदीश घिमिरेको जन्म बि.सं २००२ चैत्र २८ गते (सन् १९४६ अप्रिल १० तारिख) मा मन्थलीमा भएको हो । उहाँको विद्यालय अघिको बाल्यावस्था मन्थलीमा बित्यो । त्यसपछिको शिक्षा दीक्षा बाबा इन्द्रप्रसाद घिमिरेको जागिरे जीवनसँगै नेपालको विभिन्न स्थानमा भयो । उहाँको उमेर ५ वर्ष पुरा हुँदा बि.सं २००८ सालमा पिताजी जलेश्वर अपिल अदालतको न्यायाधीश बनाइनु भयो । डोकोमा बोकिएर जलेश्वर लगिनु भयो…

    Read More »
  • Asoj 29 ePaper


    Read More »
  • विधि विपरित महासमिति सदस्य चयन गरिएको भन्दै सानेपामा उजुरी


    ब्यानर न्युज

    कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ मा महासमिति सदस्य छनाैटकाे विषय विवादित बनेकाे छ । विधि विपरित महासमिति सदस्य चयन गरिएको भन्दै केन्द्रीय कार्यालय सानेपामा उजुरी परेकाे छ । आधा दर्जन महाधिवेशन प्रतिनिधिले महासमातिका लागि पुननिर्वाचनकाे माग गरेका छन् । १४ ओै महाधिवेशनका प्रतिनिधिसँग सल्लाह नै नगरि , बैठक नबाेलाई केन्द्रीय सदस्य रूपा विक काे उपस्थितिमा क्षेत्रीय सभापति…

    Read More »
  • ज्यान जोखिममा राखेर उज्यालो भविष्य खोज्दै ठिंन्केपुका बालबालिका


    गन्तब्य

    रामेछाप । ठुलो पहिरोको माथि माथि हेर्दै हेर्दै डराई डराई पहिरो पार गर्छिन् रिया सुनुवार । विद्यालयमा पढ्न आउँदा र फर्किदा पहिरोबाट ढुङ्गा खस्छकी भन्ने डर छ रियालाई । ज्यान जोखिममा पारेर भएपनि शिक्षा लिन विद्यालय पुग्छिन् रिया । रिया ठिंन्केपु आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्छिन् ।पहिरोका कारण स्थानीय ठिंन्केपु आधारभूत विद्यालयमा पढ्न आउने बालबालिकालाई ठुलो असर परेको छ…

    Read More »
  • सेभेन ए साइड फुटबल खेलको उपाधि आकाशे ब्वाइज क्लबलाई


    खेलकुद

    रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ३ टोकरपुरमा जिल्ला स्तरीय सेभेन ए साइड फुटबल खेलको उपाधि आकाशे ब्वाइज क्लबले पाएको छ । खेलमा आकाशे ब्वाइज क्लब प्रथम , लिखु भुजि युथ क्लव भुजि द्वितिय, थानसिँ युवा क्लव खाँडादेवि र शैलुङ्गेश्वरी युवा क्लव ठ्याङ्ग्रेले सान्त्वना स्थान हासिल गरेको दोरम्बा शैलुङ स्पोर्ट क्लब अध्यक्ष रामचन्द्र थापाले जानकारी दिए ।प्रथम आकाशे ब्वाईजले…

    Read More »
  • मौरीले फस्टाएको श्रीकृष्णको जीवन


    गन्तब्य

    रामेछाप । घर वरिपरि फलफूलका बगैँचा, फूलबारी । फूलबारीमा मौरी भुनभुनाई रहन्छ । माहुरीको भुनभुनको आवाज सँगै बगैँचाको सौन्दर्यताले मनै लोभ्याउँछ । त्यहाँ पुग्दा आफू कुनै छुट्टै सौन्दर्य टापुमा पुगेको भान हुन्छ ।यो ठाउँको रामेछापको सुनापति गाउँपालिका वडा नं. ५ आहाल डाँडा । आहाल डाँडामा श्रीकृष्ण श्रेष्ठले मौरी पालन व्यवसाय सञ्चालन गरेका छन् । मौरीपालनबाट कृषक श्रेष्ठले राम्रो आम्दानी गर्दै…

    Read More »
Back to top button