लिखु तामाकोशीको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
अन्य
रामेछाप । लिखु तामाकोशी गाउँपालिकाद्वारा चालु आ.व. २०८१/०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सप्पन्न भएको छ । शुक्रवार धोबीबजारमा दोस्रो चौमासिक अवधि सम्म प्रवाह भएका सेवा सुविधाको प्रभावकारीता विषयक सुनुवाई भएको हो । लिखु तामाकोशी गाउँपालिका, वडा कार्यालय, विषयगत शाखाहरुले लिखु तामाकोशी गाउँपालिकाद्वारा चालु आ.व २०८१/०८२ को दोस्रो चौमासिक अवधिसम्म संचालन गरेका काम कारबाही, सेवा प्रबाह, योजना एवं कार्यक्रम, बजेट…
Read More »टोकरपुर खोलामा डुबेको अवस्थामा वृद्ध महिलाको शव फेला
अन्य
रामेछाप । जिल्लाको दोरम्बा शैलुङ टोकरपुर खोलामा वृद्ध महिलाको शव फेला परेको छ । दोरम्बा शैलुङ गाउँपालिका वडा न ३ सोति घर भएकि ९२ बर्षिय लक्ष्मी थापामगरको शव भेटिएको हो । पानी परिरहेको अवस्था दबदबे हिलो भएको खोलामा चिप्लिएर लडे सङै पानीको भल जम्मा भएर पानीमा डुबि मृत्युु भएको स्थानीय श्याम हरि कंडेलले जानकारी दिएका छन् । बिहीवार साझ ५:५४…
Read More »नेपाल माझी उत्थान संघ बागमती प्रदेशको अध्यक्षमा रामशरण
गन्तब्य
रामेछाप । नेपाल माझी उत्थान संघ बागमती प्रदेशको अध्यक्षमा रामशरण माझी निर्वाचित भएका छन् । नेपाल माझी उत्थान संघ बागमती प्रदेशको प्रथम अधिबेशनले मकवानपुरका रामशरण माझीको अध्यक्षतामा १४ सदस्य प्रदेश कार्यसमिति सर्वसहमतीमा निर्वाचित गरेको छ ।शनिबार सम्पन्न अधिबेशनले उपाध्यक्षमा रामेछापका बलबिर माझी (नबराज), महिला उपाध्यक्षमा काभ्रेपलान्चोकका मनिषा माझी, सचिवमा सिन्धुलीका प्रदिप माझी, कोषाध्यक्षमा रामेछापका सुर्य माझी, सह सचिवमा सिन्धुपाल्चोकका निर्मल…
Read More »चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरूले अघि सारेका माग कस्ता छन् त ?
अन्य
काठमाडौँ । नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँका सडकमा शैक्षिक आन्दोलन गर्दै आएको छ। यतिवेला देशभरका दशौँ हजार शिक्षक तथा विद्यालय कर्मचारीहरू एकसूत्रीय माग अघि सारेर सडक आन्दोलनमा होमिएका हुन् । उनीहरूको माग विगतमा आफूहरूसँग भएका सहमति कार्यान्वयनसहित विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्ने भन्ने मात्र छ । शिक्षक तथा कर्मचारीहरूले २०८० को असोज २ गतेदेखि काठमाडौँकेन्द्रित सडक आन्दोलन गरेपछि सरकारले ६ बुँदे…
Read More »कठजोर ठाँटीमा बोलेरो दुर्घटना २ जनाको मृत्यु , १५ जना घाईते
गन्तब्य
रामेछाप । मन्थली नगरपालिका वडा नं. ३ कठजोर ठाँटीमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटना परि मन्थली नगरपालिका वडा नं. २ का ६२ वर्षका कृष्ण नारायण श्रेष्ठ र अन्दाजी १२ वर्षकी भुमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको वडा नं. ३ का वडा अध्यक्ष कृष्ण गोपाल थापाले जानकारी दिए । अध्यक्ष थापाका अनुसार बा १६…
Read More »काठमाडौंबाट बाम्तीभण्डार जाँदै गरेको बस दाउन्नेमा दुर्घटना, ११ जना घाइते, १ को अवस्था गम्भीर
अन्य
काभ्रेपलाञ्चोक । काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका-९ दाउन्नेमा दुर्घटना भएको छ । दुर्घटनामा परि ११ जना घाइते १ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इन्सपेक्टर कृष्ण गिरीले जानकारी दिए । गिरिका अनुसार घाइते हुनेहरुमा सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका ३ बस्ने बर्ष ७३ बर्षकी सुन्तली बि.क. सोही स्थान बस्ने ७० बर्षका छत्र…
Read More »डा. सुमन कर्माचार्यको दोस्रो कृति “कात्रोमा खल्ती” (अनाख्यान) कृति लोकार्पित
गन्तब्य
काठमाडौं । साहित्यिक पत्रकार संघ द्वारा आयोजित कार्यक्रममा सर्जक डा. सुमन कर्माचार्यको दोस्रो कृति “कात्रोमा खल्ती” को लोकार्पण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका पूर्व महासचिव वरिष्ठ नेता डा. शेखर कोइरालाले “कात्रोमा खल्ती” लोकार्पण गरेका थिए ।संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष लेकालीले २०३८ सालमा संघले बी पी कोइरालाको अभिनन्दन गरेको स्मरण गर्दै कृतिकार डा. कर्माचार्यको…
Read More »आत्महत्याको प्रयास गर्ने वृद्धलाई प्रहरीद्वारा उद्धार
अन्य
रामेछाप । जिल्लाको शैलुङ गाउँपालिका वडा नं.२ बस्ने बर्ष अन्दाजी ७२ वर्षिय दिल बहादुर वि.क. प्रहरीले उद्दार गरेको छ । मंगलबार दिउसो आत्महत्या गर्छु भनि मन्थली नगरपालिका वडा नं.१ मन्थलीघाट तामाकोशी नदीमा हामफाल्न खोज्दा प्रहरी उद्दार गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी उपरीक्षक प्रदीप कुमार सिंहका अनुसार दिनको १२:०९ बजेको समयमा वि.क. मन्थलीघाट तामाकोशी नदि किनारामा गई…
Read More »मन्थली माध्यमिक बिद्यालयको चुनावमा पार्टीको निर्देशन मानेन अभिभावकले प्रयोग गरे आफ्नै विवेक
गन्तब्य
मन्थली । मन्थली माध्यामिक बिद्यालयको सोमबार भएको ब्यबस्थापन समितिको निर्वाचनमा प्रत्यक्ष रुपमा पार्टीकै कार्यकर्ता बनाई उमेदवार बनाएका थिए । बिधालय जस्तो ठाउमा राजनीति गन्ध आउनु राम्रो त होईन । निर्वाचनमा नेपाली काङ्ग्रेस, ने क पा माओवादी र समाजवादी मिलि २,१,१ भागबण्डा गरि खुल्ला पुरुष २ जना र महिला २ जना उमेदवार बनाए । १ पुरुष र १ महिला काङ्ग्रेस ,…
Read More »सुकाजोरको सार्वजनिक सुनुवाइ सम्पन्न
गन्तब्य
रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरको सार्वजनिक सुनुवाइमा गुनासो, प्रश्न र सुझाव राख्न आएका वडावासीले वडा तथा नगरबाट सुकाजोरमा संचालनमा रहेका विकास निर्माणमा भएको ढिलासुस्तीलाई चाँडो सम्पन्न गर्न अनुरोध गर्दै कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास लगायतका काममा नागरिकसँग थप समन्वय गरेर काम गर्न सुझाव दिएका थिए । उनीहरूले सेलेघाट–साँघुटार सडकलाई गुणस्तरीय निर्माणमा ध्यान दिई चाँडो निर्माण सक्न…
Read More »