पर्यटन पवद्र्धनमा होटेल व्यवसायीको क्षेत्रमा सहयोग गर्न तयार छु : कान्छाराम
गन्तब्य
रामेछाप । पर्यटन पवद्र्धनमा होटेल व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम)ले बताएका छन् । होटेल तथा पर्यटन व्यवसायी सङ्घ बागमती प्रदेशको चौथो साधारण सभाको उद्घाटन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य कान्छारामले पर्यटन प्रवर्द्धनमा होटेल व्यवसायीको भूमिकाले महत्वपुण हुने भएको हुदाँ मैले कहाँ गएर के गर्नु पर्छ सहयोग गर्न तयार छु ।…
Read More »गठबन्धनको कारण नेता कार्यकर्तालाई सङ्कट परेको छ– राणा
गन्तब्य
रामेछाप । गठबन्धनको कारण नेता कार्यकर्तालाई सङ्कट परेको काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य उदय शमशेर राणाले बताएका छन् । निर्वाचनमा एक आर्कालाई भोट दिएर निर्वाचित भएको छिटै प्रधानमन्त्री प्रचण्डले भुलेको भन्दै झुटको खेती लामो समय सम्म नटिक्ने बताए । प्रधानमन्त्रीले विवादमा आएको मन्त्री हटाउन पर्छ भन्ने प्रस्ताव ल्याएको र काँग्रेसले विवादित मन्त्रीहरू पनि परिवर्तन गर्न खोजेको भए पनि…
Read More »आगो निभाउँदा घाइते भएका मगरको मृत्यु
रामेछाप । खाँडादेवी गाउँपालिका वडा नं ७ थान्सिङका ६१ वर्षीय कर्णबहादुर सारू मगरको उपचारको क्रममा चैत १ गते राति मृत्यु भएको छ । मगर गत फागुन २३ गते अग्लेश्वरी भगवती सामुदायिक वनमा लगको आगोे नियन्त्रण गर्ने क्रममा घाइते भएका थिए । मगरको कीर्तिपुर हस्पिटल काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको सोही वडाका वडा सिरे तामाङले बताए ।
Read More »उदयपुर बोलेरो दुर्घटना :आठ जनाको मृत्यु, नौ जना घाइते
गन्तब्य
उदयपुर।उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी चुहारको भिरबाट बोलेरो जिप खस्दा दुर्घटना भएका छ । धरानबाट घोडेटार भोजपुरतर्फ जाँदै को १ ज २५९३ नम्बरको जिप आज (बिहीबार) ११ बजेतिर दुर्घटना भएको हो । घटनास्थलमा सात र एक जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको छ । अन्य नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको…
Read More »टार गाउँमा आगलागी बाट १४ घर, १२ गोठ जलेर नष्ट
अन्य
रामेछाप । रामेछाप नगरपालिका वडा नं ९ टार गाउँमा आज (बिहिबार) बस्ती नै रित्तिने गरी भिषण आगलागी भएको छ । आगलागी बाट १४ घर, १२ गोठ जलेर नष्ट भएका छन् । आगलागी बाट ६० वटा खसीबाख्रा, २ वटा भैंसी र १ गोरुको जलेर मरेका छन् र अन्य केही पशु चौपाय घाईते भएको सोही वडाका वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए…
Read More »उदयपुरको मैनामैनीमा बोलेरो दुर्घटना सात जनाको मृत्यु, सात घाइते
गन्तब्य
उदयपुरको बेलका नगरपालिका– ७ मैनामैनीमा भिरबाट बोलेरो जिप खस्दा ७ जनाको मृत्यु भएको छ भने ७ घाइते भएका छन्। भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जिप सडकबाट ६ सय मिटर तल खसेर दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाका अनुसार ७ जनाको घटनास्थलमै मृत्यु भएको / ७ जना घाइते भएका र मृतकको सनाखत हुन बाँकी रहेको बताए…
Read More »लिखु गाउँपालिकाद्वारा ’पालिका गान’ सार्वजनिक
कला
ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिकाले ’पालिका गान’को सार्वजनिक गरिएको हो । पलिकाकै आयोजनामा बुधबारबाट सुरु भएको अध्यक्ष कप २०८० उद्घाटनको क्रममा ’पालिका गान’ पनि सार्वजनिक गरिएको हो ।लिखु गाउँ कार्यपालिका कार्य समितिको फाल्गुन ३ गते गाउँपालिका कार्यालयमा बसेको बैठकले ’पालिका गान’का लागि पालिका भित्रवाट पालिका गानको रचना आह्वान गरेको थियो । ’पालिका गान’को लागी ८ जनाहरुको आएको रचान प्राप्त भएको…
Read More »लिखु अध्यक्ष कप सुरु
खेलकुद
ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिकाको आयोजनामा “लिखु अध्यक्ष कप २०८०” सुरु भएको छ ।खुल्ला अन्तरपालिका स्तररीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको प्रमुख अतिथि पुर्व संविधान सभा सदस्य एवम नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारले उद्धघाटन गरेका हुन । खेलकुदले पालिका प्रदेश संघ तथा देशको इज्जत राख्ने हुदाँ यस अध्यक्ष कप आयोजाना गरेकोमा गाउँपालिकालाई धन्यवाद दिदै खेलाडीहरुलाई शुभकामना दिदै खेल जगतलाई…
Read More »पूर्व गाविस अध्यक्षको सालिक अनावरण
गन्तब्य
रामेछाप । साबिकको चनखु गाउँ विकास समितिका पूर्व गाविस अध्यक्ष रामबहादुर कार्कीको सालिक अनावरण गरिएको छ । हालको मन्थली नगरपालिका वडा नम्बर १० साबिक चनखु गाविस अध्यक्ष कार्कीको बुधवार पुण्य तिथिको अवसर पारेर सालिक अनावरण गरिएको हो ।पारिवारिक लगानीमा निर्मित कार्कीको सालिक नेपाली काँग्रेस रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का तथा नेपाली काँग्रेस बागमती प्रदेश सदस्य अर्जुन केसीले संयुक्त रूपमा…
Read More »सुनापतिमा अफिम खेती गर्ने दुई महिला पक्राउ
गन्तब्य
रामेछाप । अफिमको खेती गर्ने दुई जना महिलालाई प्रहरीले पक्राउ परेको छ। जिल्लाको सुनापति गाउँपालिका– ३ मा (लागु औषध) अफिमको खेती गर्दै आएका दुई महिलालाई जिल्ला प्रहरी कार्यालय रामेछापले गत २५ गते पक्राउ गरेको हो । सुनापती गाउँपालिकामा छ रोपनी जग्गामा अफिम खेती गर्दै आएकी रुकुम जिल्लाका २ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । रुकुम जिल्ला उत्तरगङ्गा गाउँपालिका वडा नं…
Read More »