कृषि
पाखा पखेरामा ड्रागन फुडको खेती
रामेछाप । काठमाडौँमा नर्सरी फार्ममा काम गरिरहेका रामबहादुर साहीले दाङमा लोकेन्द्र विष्ट मगरले ड्रागन फुडको खेती गरेको थाहा पाए । दाङ र रामेछापको हावापानी उस्तै उस्तै हो भन्ने बारे बुझे उनले । सिउँडी जस्तै जस्तै जातको ड्रागन फुड हुने भएकोले रामेछापमा पनि ड्रागन फुड खेती हुन्छ भने सोचे साहीले ।गाउँमा आफ्नो बारी बाँझो भएको सम्झिए उनले । काठमाडौँमा बिरुवासँग खेलिरहेका…
Read More »लिखुतामाकोशीले बाँड्यो मौरी र घार
रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाले मैरी गोला र घार वितरण गरेको गरेको छ । गाउँपालिकाको स्तरीय कार्यक्रम अन्तर्गत मैरी गोला सहितको घार १ सय वटा र खाली घार १ सय वटा वितरण गरिएको छ ।पालिकाले मैरी विकास कार्यक्रमको कार्यविधि अनुसार सूचना माग गरी परम्परागत वा आधुनिक घारमा मैरी पालन गरेका कृषकहरूलाई मैरी गोला र घार वितरण गरेको हो । पालिकाले…
Read More »जारी घुम्ती शिविरमा ९ सय ५० ले लिए सेवा
रामेछाप । जिल्लाको सुनापति गाउँपालिकाले वैशाख १० गते देखि सुरु गरेको एकीकृत घुम्ती शिविरको तेस्रो दिन सम्ममा ९ सय ५० जनाले सेवा लिएका छन् ।पालिकाले वडा नं. १ गुन्सी, वडा नं. २ दिमिपोखरी र वडा नं. ४ बेथानमा घुम्ती शिविर सम्पन्न गरेको छ । शिविरमा १७ व्यवसाय दर्ता तथा नवीकरण भएका छन् भने ९ वटा योजना सम्झौता भएका छन् ।त्यस्तै…
Read More »अनुदानमा बोयर पाठापाठी र कृषियन्त्र
रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले बुधवार बोयरको पाठापाठी वितरण गरेको छ । जिल्लाभित्र नियमानुसार दर्ता भई संचालन भइरहेका बाख्रा जोनमा आबद्ध कृषि सहकारी, कृषक समूह, निजी फर्म र कम्पनीलाई परियोजनाले बोयर जातका पाठापाठी वितरण गरेको हो।उन्नत जातको बाख्रा खरिदमा अनुदान सहयोग कार्यक्रम अन्तर्गत ११ वटा बोका र ३ वटा पाठी वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण…
Read More »परियोजना द्धरा जुनार कृषकलाई विषादी वितरण
रामेछाप । जिल्लामा जुनार खेती गदै आएका कृषकलाई रोग किरा नियन्त्रणको लागी विषादी वितरण गरिएको छ । जुनारको उत्पादन बढाई कृषकहरुमा अर्थापार्जनमा बृद्धि गर्न प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ रामेछापको ५० प्रतिशत र कृषकको ५० प्रतिशत लागत सझेदारीमा विषादी वितरण गरिएको हो । रामेछाप नगरपालिकामा बिहीबार कृषकलाई विषादी प्रयोग सम्बन्धी अभिमुखीकरण सहित विषादी वितरण गरिएको हो ।कृषकलाई निलोतुथो,चुना,मिनिरल…
Read More »१ लाख ३६ हजार भेडा बाख्रालाई लगाइयो पिपिआर खोप
रामेछाप । जिल्लामा एक लाख ३६ हजार भेडा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सिन्धुली ले बताएको छ । जिल्लाका किसानले पालेका एक लाख ३६ हजार भेडा बाख्रालाई पिपिआर अर्थात् भेडा बाख्राको हैजा विरुद्धको खोप लगाइएको हो ।जिल्लाका सबै पालिकाको जनशक्ति व्यवस्थापनमा पशु सेवा कार्यालय सिन्धुलीले फागुन १६ गतेदेखि २२ गतेसम्म साताव्यापी खोप…
Read More »अनुदानमा मकैको बिउ
रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले उन्नत जातको मकैको बिउ वितरण गरेको छ । पालिकाले वडा न. ३,४ र ५ मा उन्नत जातको मकैको बिउ वितरण गरेको छ । पालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको मकैको बिउ वितरण गर्न सुरु गरेको हो ।किसानहरूको माग भए अनुसारको मकैको बिउ वितरण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीले जानकारी दिए ।…
Read More »ढुङ्गाबाट जिल्लाको चिनारी
जिल्लालाई जुनारको जिल्ला भनेर चिनाउनका लागि विभिन्न नदीमा यत्रतत्र छरिएर रहेका ढुङ्गा सङ्कलन गरी मन्थली बजारका सरकारी कार्यालय वरिपरि उपयुक्त स्थानमा रङरोगन गरेर राखी जिल्लाको पहिचान गराउने अभियान थालिएको छ ।रामेछाप–काठमाडौँ सृजनशील समाजले जिल्लामा रहेका सरकारी कार्यालयको मूलढोका नजिकै तथा सडकको नाला छेउमा ढुङ्गालाई रङ लगाएर जिल्लाको चिनारी गराउने अभियान थालेको हो । समाजले स्थानीय तामाकोसी र रणजोर खोलामा रहेका…
Read More »खाद्यान्नबालीमा आत्मनिर्भर बनाउन सरकार लागिपर्छ : कृषिमन्त्री
मकवानपुर, सङ्घीय कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले मुलुकमा खाद्यान्नबालीतर्फ धान, मकै, गहुँलाई दिगोरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले गुरुयोजनासहित किसानको घरदैलोमा पुग्ने र उत्पादनलाई आधुनिक प्रविधिमा जोड्ने मूल लक्ष्य लिएको जानकारि दिनुभएको छ । हेटाँैडाको ५५औँ नगर स्थापना दिवसको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिकाद्वारा आज आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै कृषि उत्पादन, पशुपालन र माछाको उत्पादन वृद्धि गर्न सरकारले अब स्थानीय निकायलाई…
Read More »पाखो जग्गा बन्यो कागती बगैँचा
गलकोट । चारैतिर झाडीले घेरिएको । जनशक्ति अभावमा बाँझिएको उक्त जग्गाले पाँच वर्षपछि हराभरा होला भनेर कसैले सोचेकै थिएनन् । पाँच वर्षअघिको झाडीले घेरिएको बाँझो जग्गाको अहिले स्वरुप फेरिएर हराभरा मात्रै बनेन पहिलोपटक कागती बिक्रीबाट रु छ लाख कमाइ ग¥यो । बाँझो जग्गामा कागतीको सम्भावना देखेका बागलुङको गलकोट–११ रिघाका ३५ वर्षीय दानबहादुर श्रीषले चार वर्षअघि लगाएका एक हजार दुई सय…
Read More »