गन्तब्य

  • बीपी स्मृतिमा कांग्रेसभित्रै फरक चुलीस् गगनले सुरु गरे -ग्रीन रनु- संस्थापनइतरको प्रज्ञामा छुट्टै भेला


    काठमाडौं — नेपाली कांग्रेसका संस्थापक एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा मंगलबार पार्टीभित्र फरक–फरक दृश्य र गतिविधि देखिएका छन्। एकतर्फ महामन्त्री गगनकुमार थापाले ललितपुरको यूएन पार्कबाट ुग्रीन रनुको शुभारम्भ गरिरहँदा अर्कोतर्फ पार्टीको संस्थापनइतर पक्षले नेपाल प्रज्ञा प्रतिष्ठानमा छुट्टै कार्यक्रम आयोजना गरेको छ। ुजलवायु जनचेतना जगाउन जुटौँु भन्ने नाराका साथ आयोजना गरिएको ुग्रीन रनुमा हजारौँको सहभागिता…

    Read More »
  • बाजुरामा यात्रुवाहक जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ घाइते


    बाजुरा — बाजुराको हिमाली गाउँपालिका-५, क्युडीस्थित कुवाडी-क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन्।धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प्र.प्र. ०१-००१ ज १४७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो। उक्त जिप हिमाली गाउँपालिका-२, नातीखोला बस्ने अन्दाजी २५ वर्षीय जनवीर बुढाले चलाएका थिए।दुर्घटनामा…

    Read More »
  • संसद्का पदाधिकारी र सांसदका स्वकीय सचिवालयको सुविधा हेरफेर, राजपत्रमा सूचना प्रकाशित


    काठमाडौँ । नेपाल सरकारले सङ्घीय संसद्का पदाधिकारी तथा सांसदहरूका स्वकीय सचिवालयसम्बन्धी व्यवस्था र सुविधामा हेरफेर गरेको छ। मन्त्रिपरिषद्को निर्णयबमोजिम कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३’ को अनुसूची-२ परिमार्जन गरेको हो।राजपत्रमा प्रकाशित नयाँ व्यवस्थाअनुसार संसद्का पदाधिकारी तथा सांसदहरूले पाउने स्वकीय सचिवालयका कर्मचारीको श्रेणी र सङ्ख्या…

    Read More »
  • कोलकाताबाट सिधै विराटनगर आइपुग्यो ‘कार्गो रेल’


    विराटनगर — भारतको कोलकाताबाट खानेतेल उत्पादनका लागि आवश्यक औद्योगिक कच्चा पदार्थ बोकेको ‘कार्गो रेल’ शनिबार एकीकृत जाँच चौकी (आइसीपी) विराटनगर आइपुगेको छ । गत साउन १ गते कोलकाताबाट हिँडेको ४० वटा कन्टेनरसहितको कार्गो रेल विराटनगर-१८ बुधनगरस्थित नेपाल भन्सार यार्डमा आइपुगेको हो । स्वास्तिक आयलका लागि कच्चा पदार्थ लिएर आएको उक्त रेललाई विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठ, स्थानीय उद्योगी, व्यवसायी…

    Read More »
  • रुकुम पूर्वको कोल केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प धक्का


    काठमाडौँ । रुकुम पूर्वको कोल क्षेत्रलाई केन्द्रविन्दु बनाएर आइतबार साँझ मध्यम रगतिको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेट जाँदा ५.० म्याग्निच्युडको भूकम्प गएको हो । केन्द्रका भूगर्भविदहरूका अनुसार भूकम्पको स्थानीय मापन (एमएल) ५.० रेकर्ड गरिएको छ । भूकम्पको कडा धक्का रुकुम पूर्वसहित लुम्बिनी र कर्णाली प्रदेशका आसपासका हिमाली तथा पहाडी…

    Read More »
  • बाढीले रामेछापको उमाकुण्डमा तीन पुलमा क्षति, विद्युत् अवरुद्ध


    रामेछाप, २९ असार । अविरल वर्षाका कारण रामेछापको उमाकुण्ड गाउँपालिका–१ सुम्डास्थित बिसे खोलामा आएको बाढी र पहिरोले व्यापक क्षति पुर्‍याएको छ । आइतबार (हिजो) राती परेको भीषण वर्षासँगै बिसे खोलामा आएको पहिरोले खोला थुनिएपछि हिमगंगा नदीमा ठूलो बाढी आएको हो ।बाढीका कारण हिमगंगा नदीमा निर्माण गरिएको पक्की पुल थुनिएर लेदोसहितको पानी पुलमाथिबाट बहिरहेको छ । बाढीले रामेछाप र सोलुखुम्बु जोड्ने…

    Read More »
  • उमाकुण्ड गाउँपालिकाले अभिभावकसँग जोडिन विद्यालयलाई मोबाइल वितरण


    रामेछाप — विद्यालय र अभिभावकबीचको नियमित सम्पर्कलाई प्रभावकारी बनाउने उद्देश्यले उमाकुण्ड गाउँपालिकाले गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई विद्यालयकै नाममा दर्ता गरिएको मोबाइल सेट र सिम कार्ड वितरण गरेको छ।गाउँपालिकाले विद्यार्थीको शैक्षिक प्रगति, नियमित उपस्थिती, सिकाइ उपलब्धि, अनुशासन तथा विद्यालयका गतिविधिबारे अभिभावकलाई समयमै जानकारी गराउने र विद्यालय, अभिभावक तथा विद्यार्थीबीच निरन्तर समन्वय कायम गर्ने लक्ष्यसहित यो कार्यक्रम सुरु गरेको जनाएको छ।कार्यक्रमअन्तर्गत प्रत्येक सामुदायिक…

    Read More »
  • प्रिन्सिपल खड्का र तामाकोसी बोर्डिङको लोभलाग्दो यात्रा


    रामेछाप । काठमाडौंको प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लबको हल गर्मीका बीच पनि असार १३ गते एउटा फरक ऊर्जाले गुञ्जायमान थियो। देशभरिका शिक्षाप्रेमी, बौद्धिक व्यक्तित्व र वरिष्ठ स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको उक्त समारोहमा रामेछाप जिल्लाको नाम गर्वका साथ उच्चारण गरियो।अवसर थियो, फोकस नेपालद्वारा आयोजित “शिक्षा क्षेत्रका समस्या र समाधानका उपायहरू विषयक विचार गोष्ठी, राष्ट्रिय शिक्षा सम्मान प्रदान तथा विशेष सांस्कृतिक समारोह“।‘समृद्धिका…

    Read More »
  • दोरम्बा शैलुङको बजेट ६० करोड १४ लाख


    रामेछाप । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड १४ लाख रुपैयाँभन्दा बढीको वार्षिक बजेट सार्वजनिक गरेको छ । गाउँसभाको १९औँ अधिवेशनमा बिहीबार गाउँपालिकाकी उपाध्यक्ष खमला थापा मगरले आगामी वर्षका लागि कुल ६० करोड १४ लाख ८३ हजार ५ सय ५० रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन ।चालू कार्यकालको नीति तथा कार्यक्रमसहितको यो अन्तिम…

    Read More »
  • श्वेतगंगा हाइड्रोपावर द्वारा जनप्रतिनिधिमाथि दुर्व्यवहार, गाउँपालिकाद्वारा कानुनी कारबाहीको माग


    रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा विकास निर्माणको कामलाई लिएर स्थानीय सरकार र जलविद्युत् प्रवर्द्धक कम्पनीबीच विवाद चर्किएको छ । गाउँपालिका र सडक बोर्ड नेपालको साझेदारीमा सञ्चालित सडक मर्मत योजनामा अवरोध पुर्‍याउँदै एक जलविद्युत् कम्पनीका प्रतिनिधिहरूले जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको भन्दै गाउँपालिकाले गम्भीर आपत्ति जनाएको छ ।गाउँपालिकाका अध्यक्ष केशव महतद्वारा जारी प्रेस विज्ञप्ति अनुसार चालू आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित…

    Read More »
Back to top button