गन्तब्य
रामेछाप अस्पताल उत्कृष्टतर्फ उकालो : एमएसएसमा ९३ अंकसहित बागमती प्रदेशका अस्पतालमध्ये अग्रस्थानमा
रामेछाप । रामेछाप अस्पतालले सेवाग्राहीको विश्वास जित्दै स्वास्थ्य सेवा सुधारतर्फ उल्लेखनीय फड्को मारेको छ। स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले २०८२ माघ २७, २८ र २९ गते गरेको मूल्याङ्कनअनुसार अस्पतालले न्यूनतम सेवा मापदण्ड (Minimum Service Standard–MSS) कार्यान्वयनमा १ सय पूर्णाङ्कमध्ये ९३ अंक प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेको हो। बागमती प्रदेशअन्तर्गतका दश जिल्लामा रहेका प्रदेश अस्पतालहरूमध्ये रामेछाप अस्पतालले उच्च अंकसहित उत्कृष्ट अस्पतालको…
Read More »कांग्रेसको चुनावी नीतिः ‘फागुन २१ का लागि मेरो २१ दिन´ अभियान शुरू गर्दै
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै `फागुन २१ का लागि मेरो २१ दिन´ कार्यक्रम शुरू गर्ने भएको छ। आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसका लागि कांग्रेसले `नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ को बुँदा नं २१ मा यो…
Read More »रामेछाप बस दुर्घटना प्रकरण: चालकलाई कडा कारबाही, पीडितलाई क्षतिपूर्ति र खोजीकार्य तीव्र पार्ने निर्णय
रामेछाप — मन्थली नगरपालिका–६ त्रिवेणी मन्दिर नजिक तामाकोशी नदीमा यात्रुवाहक बस खस्दा भएको दुःखद दुर्घटनापछि जिल्ला सुरक्षा समितिले पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, बेपत्ता यात्रुको खोजी तीव्र पार्ने तथा दोषीमाथि कडा कारबाही अगाडि बढाउने निर्णय गरेको छ। मिति २०८२\१०\२८ गते बसेको जिल्ला सुरक्षा समिति, नेपाल अरनिको यातायात सेवा प्रालि, राजनीतिक दल, जनप्रतिनिधि तथा जिल्लावासी सरोकारवालाको संयुक्त बैठकले दुर्घटनापछि उत्पन्न परिस्थितिलाई…
Read More »रामेछाप त्रिवेणी बस दुर्घटना अपडेट : ३ जना बेपत्ता भएको आधिकारिक जानकारी
रामेछाप — काठमाडौँबाट मन्थली हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मंगलबार रामेछापको मन्थली नगरपालिका–६ स्थित त्रिवेणी मन्दिर नजिकै सडकबाट करिब ६० मिटर तल तामाकोशी नदीमा खस्दा ठूलो मानवीय क्षति भएको थियो। दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए। दुर्घटनापछि ३ जना बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा आफन्तहरूले…
Read More »तामाकोशीको छालमा विलाए १२ सपना
रामेछाप । मङ्गलबार बिहान करिब ११ बजे । रामेछापको मन्थली नगरपालिका–६ स्थित भलुवाजोर । तल तामाकोशी नदी आफ्नै लयमा सुसाउँदै बगिरहेको थियो । सडकमा एउटा नीलो र सेतो रङको बस (प्रदेश ०३–०१–००५ ख ९९७५) तीव्र गतिमा गुडिरहेको थियो । काठमाडौँबाट ओखलढुङ्गातर्फ मोडिएको त्यो बसमा २० जना यात्रु थिए ।तर, भलुवाजोरको त्यो एउटा अभागी मोडमा पुगेपछि बसको चक्काले सडक छोड्यो ।…
Read More »रामेछाप बस दुर्घटना: तामाकोशीमा बस खस्दा १२ जनाको मृत्यु
रामेछाप । काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस मङ्गलबार बिहान रामेछापको मन्थली नगरपालिका-६ स्थित भलुवाजोरमा दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ। तीव्र गतिमा रहेको बस अनियन्त्रित भई सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो। प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको अरनिको यातायातको बस बिहान करिब ११ बजे त्रिवेणी नजिकैको क्षेत्रबाट नदीमा खसेको थियो। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनास्थलबाट हालसम्म…
Read More »१७ महिनापछि खैरनीघाटमा फर्कियो उत्साह
रामेछाप । गत वर्ष असोजको बाढीले खैरनीघाटको पक्की पुल मात्र बगाएको थिएन, पश्चिमी रामेछापको लाइफलाइन नै चुँडाएको थियो । सुनकोशीको उर्लंदो भेलले सिङ्गो जिल्लालाई बीपी राजमार्गसँग जोड्ने मुख्य कडी छियाछिया पारेपछि रामेछापेलीका १७ महिना सास्तीमै बिते । तर, लामो प्रतीक्षा र पटक–पटकको दबाबपछि अन्ततः खैरनीघाटमा बेलिब्रिज तयार भएको छ र शनिबारदेखि सवारीसाधनहरूको ओहोरदोहोर सुरु भएको छ ।पुलको संरचना तयार भएर…
Read More »रामचन्द्रलाई जिताउन मैदानमा उत्रिए कान्छाराम
रामेछाप । नेपाली कांग्रेसका जिल्ला सभापति एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले आगामी निर्वाचनमा पार्टीका उम्मेदवार रामचन्द्र खड्कालाई जिताउन आफू जुनसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन्। कांग्रेसको घरदैलो अभियानका क्रममा कार्यकर्ता र मतदातालाई सम्बोधन गर्दै सभापति तामाङले खड्काको विजय आफ्नो प्रतिष्ठा र जीवनसँग जोडिएको भन्दै निकै अभिव्यक्ति दिएका हुन्।चुनावी अभियानको सिलसिलामा आयोजित सभामा बोल्दै…
Read More »फागुन १ देखि २१ सम्म गाउँमै केन्द्रित हुन कांग्रेस केन्द्रीय सदस्य घिमिरेको निर्देशन
रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधुरा प्रसाद घिमिरेले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता तथा समर्थकहरूलाई फागुनको पहिलो दिनदेखि नै गाउँमै सक्रिय रहन कडा निर्देशन दिएका छन्। नेपाली कांग्रेस रामेछापको प्रचार–प्रसार शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनको यो संवेदनशील समयमा मतदातासँगको प्रत्यक्ष संवाद र घरदैलो कार्यक्रमलाई नै मुख्य प्राथमिकता दिनुपर्नेमा…
Read More »जाइका अलमनाई एसोसिएसन फोरम अफ सार्क कन्ट्रिजको अध्यक्षमा डा. भुसाल निर्वाचित
काठमाडौं । जाइका अलमनाई एसोसिएसन फोरम अफ सार्क कन्ट्रिज (जाफ्स) को अध्यक्षमा नेपाल जाइका अलमनाई एसोसिएसन (जान) का अध्यक्ष डा. रामचन्द्र भुसाल निर्वाचित भएका छन् ।श्रीलंकाको राजधानी कोलम्बोमा भएको ३ दिने ‘दक्षिण एसियाको सामाजिक तथा आर्थिक विकासमा जापानको योगदान’ विषयक अन्तर्राष्ट्रिय सेमिनार पश्चात भएको सार्क क्षेत्रका जाइका अलमनाई (जाफ्स) को निर्वाचनमा डा. भुसाल निर्विरोध निर्वाचित भएका हुन् । सार्क क्षेत्रका…
Read More »