ब्यानर न्युज

  • उदेश्यहीन स्थानीय महोत्सव, कृषि बजारीकरण शुन्य, कलाकार भित्र्याउने होडमा आयोजक


    रामेछाप । यो सिजन महोत्सवको सिजन हो । देशैभर महोत्सवका माहोल कतै सकिसकेका छन् भने कतै चल्नेक्रम जारी छ । सामान्य रुपमा हामी महोत्सवलाई एक प्रकारको उत्साहको रुपमा हेर्छौं । महोत्सव रमाईलोको एक पाटो पनि हो । रमाईलोसँगै व्यापार व्यवसायलाई जोडेर विभिन्न शीर्षकमा महोत्सव आयोजना गरिन्छ । सोही उदेश्यका साथ मन्थलीमा पनि जिल्लाको कृषि उत्पादनको बजारीकरणलाई पहिलो प्राथमिकता र अन्य…

    Read More »
  • भूषा ढुवानीको व्यवस्था प्रति किसान असन्तुष्ट


    रामेछाप । रामेछाप दुग्ध सहकारी संस्थाले जिल्ला प्रशासन कार्यालय सिन्धुलीका विरुद्ध जिल्ला प्रशासन कार्यालय रामेछापमा ज्ञापन पत्र बुझाएको छ । शुक्रवार रामेछाप उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ रामेछापलाई बोधार्थ दिएर कृषकहरूको माग पुरा गर्नका लागी संस्थाका अध्यक्ष ध्रुव कुमार थापाको नेतृत्वमा गएको पदाधिकारीहरूको टोलीले ज्ञापन पत्र बुझाएका हुन ।रामेछाप जिल्ला दूध उत्पादनमा आत्मनिर्भर भए सँगै कृषकहरूलाई गाई भैसिका…

    Read More »
  • दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ


    काठमाडौँ । राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड ३० लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपडा व्यापारी नरेश अग्रवाल र उनका सहयोगी रहेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । सुराकीको आधारमा उनीहरूलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको अधिकारीले बताए । व्यापारी अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त…

    Read More »
  • लक्ष्मी फेरि बनिन समाजसेवाकी अध्यक्ष


    रामेछाप । समाजसेवा जागृति महिला बचत तथा ऋण सहकारी संस्था ली रामेछापको १६ औँ वार्षिक साधरणसभा तथा छैँठौ अधिवेशन सम्पन्न भएको छ । बचतले रामेछाप बजारमा आफ्नो सभा तथा अधिवेशन सम्पन्न गरेको हो ।आव २०७९÷०८० मा बचतले १ करोड ३५ लाख ७६ हजार २ सय ९० रुपैयाँ ९० पैसाको कारोबार गरेको कोषाध्यक्ष कल्पना देवकोटाले आर्थिक प्रगति प्रतिवेदन मार्फत जानकारी गराइन्…

    Read More »
  • ज्येष्ठ शिक्षकलाई सम्मान


    रामेछाप । नेपाल शिक्षक संघ रामेछाप नगरले ज्येष्ठ शिक्षकहरूलाई सम्मान गरेको छ । संघले छैँठौँ स्थानीय प्रतिनिधि सभामा आफ्नो संगठन भित्र रहेका शिक्षकहरूलाई सम्मान गरेको हो । संघको रामेछाप नगरको प्रतिनिधि सभाका अवसरमा संघले आफ्ना ३ जना ज्येष्ठ शिक्षकहरूलाई सम्मान गरेको हो ।मान बहादुर मोक्तान, गुणराज पोखरेल र काले माझीलाई संघले सम्मान गरेको छ । प्रतिनिधि सभाको अवसरमा संघमा आबद्ध…

    Read More »
  • रामेछाप सास्कृतिक कलाकार समाज मन्थलीको अध्यक्ष बनिन निकिता चौहान


    रामेछाप । रामेछाप सास्कृतिक कलाकार समाज मन्थली नगरको प्रथम अधिबेशन तथा दोस्रो साधारणले निकिता चौहानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मन्थलीमा शुक्रवार सम्पन्न भएको अधिबेशनले सर्बसहमत रुपमा कार्यसमिति गठन गरेको हो। समितिको उपाध्यक्षमा भद्र थापा मगर , प्रतिमा श्रेष्ठ सचिब अनिता थापा मगर, सह-सचिब दीक्षा महत, कोषाध्यक्षमा गिता कार्की र सह-कोषाध्यक्षमा साहरा कार्की चयन भएका छन् । यस्तै…

    Read More »
  • तीन वर्ष भित्र सबै सडक कालोपत्रे हुन्छ–मुख्य मन्त्री


    रामेछाप । बागमती प्रदेशका सबै कच्ची सडकहरू ३ वर्ष भित्रमा कालोपत्रे हुने बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले बताए । बृहत् रामेछाप महोत्सव–२०८० को उद्घाटनका क्रममा उनले सो कुरा बताएका हुन् ।उनले भने– पालिकाका प्रमुखहरूले बागमती प्रदेश सरकारले आफ्नो पालिकामा बजेट विनियोजन गरेन भनेर निराश हुनु पर्दैन । अबका दिनमा ५० लाख भन्दा मुनिका योजनाहरू स्थानीय स्तरबाटै कार्यान्वयन गर्ने गरी…

    Read More »
  • आयुर्वेद सेवा प्रवर्धन गर्न अन्तरक्रिया


    रामेछाप । आयुर्वेद सेवाको प्रवर्धन गर्ने उद्देश्यले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापले स्थानीय पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम बुधवार मन्थलीमा सम्पन्न गरेको छ ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापका प्रमुख नन्दन कँडेलको अध्यक्षता एवं पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।हाल सम्म जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र बाट प्रवाह भएका सेवाहरू र आगामी कार्ययोजनका बारेमा जिल्ला आयुर्वेद स्वास्थ्य…

    Read More »
  • वृहत् रामेछाप महोत्सव आज देखि सुरु


    रामेछाप । वृहत् रामेछाप महोत्सव पौष २६ गते (आज) देखि सुरु हुँदै छ । “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत र पर्यटन तथा उद्योगको पूर्वाधार, हाम्रो रामेछाप राम्रो रामेछाप“ भन्ने मूल नाराका साथ सुरु हुने महोत्सवको उद्घाटनका लागी बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेल आउँदै छन् ।मुख्यमन्त्री सालिकराम जम्कट्टेलले दिउसो ११ बजे वृहत् रामेछाप महोत्सव – २०८० को उद्घाटन…

    Read More »
  • मन्थली नगरपालिकाको बजेट खर्च २२ प्रतिशत मात्र


    रामेछाप । जिल्लाको मन्थली नगरपालिकाले २२ प्रतिशत बजेट मात्र खर्च गरेको छ । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा जम्मा भएको १ अर्ब १३ करोड ५ लाख ४३ हजार रुपैयाँ मध्ये पुसको तेस्रो हप्ता सम्म आईपुग्दा पुँजीगत तर्फ १२ प्रतिशत र चालु तर्फ २७ प्रतिशत बजेट खर्च भएको मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठले १४ औँ नगर सभामा बताए ।हाल सम्म नगरपालिकाबाट…

    Read More »
Back to top button