काँग्रेस रामेछापले आठै स्थानीय तहमा निर्वाचन परिचालन समिति गठन गर्दै
राजनीति
रामेछाप । नेपाली काँग्रेसले रामेछाप जिल्लाका आठवटै स्थानीय तहमा निर्वाचन परिचालन समिति गठन गरी आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियान औपचारिक रूपमा सुरु गर्ने भएको छ।फागुन २१ गते हुन गइरहेको निर्वाचनमा काँग्रेसका तर्फबाट उम्मेदवार बनेका नेता रामचन्द्र खड्रकालाई विजयी गराउने उद्देश्यका साथ जिल्ला पार्टी नेतृत्वको निर्देशनअनुसार परिचालन समितिहरू गठन गरिएको नेपाली काँग्रेस रामेछापले जनाएको छ। ती समितिहरूले वडा तहसम्म संगठन…
Read More »भोट माग्न उमाकुण्डको बाम्तिमा पुगे माधव
गन्तब्य
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूले गाउँगाउँमा चुनावी अभियानलाई तीव्र बनाएका छन्। यसै क्रममा नेकपा (एमाले) रामेछापले उमाकुण्ड गाउँपालिका–२, बाम्तिभण्डारमा बुधबार मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद ढुंगेलसहितको टोलीले बाम्तिका स्थानीय समुदायसँग प्रत्यक्ष भेटघाट गर्दै आगामी निर्वाचनका लागि आफ्नो पक्षमा मत मागेको हो। हिमाली क्षेत्रको…
Read More »कांग्रेसको रणनीति र विरासत जोगाउने दाउ
गन्तब्य
रामेछाप । रामेछाप यतिबेला आसन्न निर्वाचनको राजनीतिक रापले तात्दै गएको छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि जिल्लाको राजनीतिक माहोलमा एउटा नयाँ तरंग पैदा भएको छ। विशेष गरी नेपाली कांग्रेस रामेछापले आफ्नो सांगठनिक सुस्ततालाई तोड्दै जसरी चुनावी अभियानको नयाँ खाका सार्वजनिक गरेको छ, यसले जिल्लाको चुनावी अंकगणितलाई मात्र होइन, मतदाताको मनोविज्ञानलाई समेत तरङ्गित बनाइदिएको छ। माघ १७…
Read More »जेष्ठ नागरिकको अनुहारमा ‘कृतिम दाँत’ को मुस्कान
गन्तब्य
रामेछाप । उमेरले ७ दशक पार गरिसकेका मन्थली–११ का गणेशबहादुर बोहराका लागि पछिल्ला केही वर्ष अलि खल्लो बनेका थिए। गाउँघरमा हुने भोजभतेर होस् या परिवारका सदस्यसँगको जमघट । उनी खुसी त हुन्थे तर खुलेर हाँस्न र चपाएर खान सक्दैनथे। उमेरको रफ्तारसँगै एउटा–एउटा गर्दै झरेका दाँतले गर्दा उनका गाला भस्सिएका थिए भने बोली पनि अलि अस्पष्ट सुनिन्थ्यो।“बुढेसकाल लागेपछि यस्तै त हो…
Read More »आर्थिक अनियमितता र भ्रष्टाचारगर्ने लाई कानुनी दायरामा ल्याउँछु : खड्का
गन्तब्य
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा रामेछापबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामचन्द्र खड्काले मुलुकमा व्याप्त आर्थिक अनियमितता र भ्रष्टाचारलाई कानुनको दायरामा ल्याउन आफूले कडा कदम चाल्ने बताएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा रामेछाप–काठमाडौँ सम्पर्क समितिले सोमबार मध्यबानेश्वरस्थित सनराईज क्याफेमा आयोजना गरेको ‘भेटघाट तथा छलफल’ कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।पार्टीभित्र र राज्यसत्तामा देखिएको पारिवारिक विरासतको राजनीतिक…
Read More »रामेछापको सवाललाई केन्द्रमा पु¥याउने प्रतिबद्धता
गन्तब्य
रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्यामकुमार श्रेष्ठ (कुशल) ले रामेछापको विकास र जनजीवनका सवाललाई केन्द्रको निर्णय प्रक्रियासम्म प्रभावकारी रूपमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमवार मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा उनले लामो समयदेखि राज्यको प्राथमिकताबाट ओझेलमा परेको रामेछाप अब परिणाममुखी राजनीतिक हस्तक्षेपको खोजीमा रहेको बताए।श्रेष्ठले विगतका निर्वाचनमा गरिएका वाचा र प्रतिबद्धता कार्यान्वयन हुन नसक्दा जनतामा निराशा बढेको…
Read More »नेकपा रामेछापले थाल्यो चुनावी प्रचार
गन्तब्य
रामेछाप । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रामेछापले आइतबारदेखि आगामी निर्वाचनका लागि औपचारिक चुनावी प्रचार कार्यक्रम थालेको छ। पार्टीले पहिलो दिन लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ६ खिम्ती र ७ तिल्पुङ्मा घरदैलो कार्यक्रम सञ्चालन गरेको जनाएको छ।तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सांसद श्याम कुमार श्रेष्ठ (कुशल) फेरी उम्मेद्वारको रूपमा अघि आएका छन्। यससँगै नेकपाले समानुपाती दुई उम्मेद्वारलाई पनि साथमा…
Read More »मेन्टरमाथि अधिकृतहरूको अमानवीय ‘सिन्डिकेट’
गन्तब्य
रामेछाप । बालबालिका संरक्षणको नारा बोक्ने ’सेतो गुराँस’ भित्रै मेन्टर महिलाहरूमाथि भइरहेको चरम मानसिक हिंसा, निकृष्ट चरित्र हत्या र श्रम शोषणको घटनाले सामाजिक संस्थाको मुकुण्डो उघारिदिएको छ । हाकिमहरूको स्वेच्छाचारी व्यवहार र अकारण पारिश्रमिक कट्टा गर्ने हर्कतले कार्यस्थल नै पीडादायी बन्दा कर्मचारीहरू न्यायका लागि प्रशासनको ढोका ढकढक्याउन बाध्य भएका छन् । रामेछापको मन्थलीस्थित कार्यालयमा कार्यरत जिम्मेवार पदाधिकारीहरूले आफ्नै मातहतका कर्मचारीको…
Read More »सार्वजनिक सुनुवाईमा वडाध्यक्षको प्रशंसा
गन्तब्य
रामेछाप । रामेछाप नगरपालिका वडा नं. ७ मा आयोजित सार्वजनिक सुनुवाइ केवल औपचारिक कार्यक्रम बनेन। दुई सयभन्दा बढी नागरिकको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा उठेका सवाल, व्यक्त भएका सन्तुष्टि र केही आलोचनात्मक आवाजले स्थानीय सरकारको कार्यसम्पादनमाथि प्रत्यक्ष जनमूल्याङ्कन प्रस्तुत ग¥यो। वडाको सेवा प्रवाह र विकास निर्माणप्रति नागरिकको भरोसा बढ्दो छ, र यसको केन्द्रमा थिए युवा वडाध्यक्ष समीर कार्की।आर्थिक वर्ष २०८२÷०८३ को…
Read More »पहिले कलममार्फत जनताको समस्या उठाए, अहिले जनताको आवाज उठाउन चुनावमा होमिए !
गन्तब्य
अनुशा थापा । आउँदो फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । चुनावका लागि उम्मेदवारी दर्ता र अन्तिम उम्मेदवारको नामावली प्रकाशन भइसकेको छ । यसपटकको चुनाव देश र जनताका लागि विशेष छ । किन कि यो चुनावले देशको भविष्य निर्धारण गर्छ । जनताले सही व्यक्तित्व छान्न सके भने मात्र देशले मुहार फेर्छ । यसपालिको चुनावमा धेरै स्वतन्त्र उम्मेदवारले उम्मेदवारी…
Read More »