नेपाल मगर संघ रामेछापको अध्यक्षमा अनन्त पुलामी
कला
रामेछाप । नेपाल मगर संघ जिल्ला समन्वय समिति रामेछापको नवौँ अधिवेशनबाट अनन्त पुलामी अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। चैत्र २८ गते शनिबार मन्थलीमा सम्पन्न अधिवेशनले सर्वसहमतिका आधारमा नयाँ कार्यसमिति चयन गरेको हो।अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा भिम ल्हाय मगर, उपाध्यक्षमा सन्तोस थापा मगर, महिला उपाध्यक्षमा अन्जना राना मगर चयन भएका छन्। त्यसैगरी सचिवमा रामहरी जर्घा मगर, सह–सचिव (महिला)मा मनकुमारी मगर र सह–सचिवमा…
Read More »रामेछाप उद्योग वाणिज्य संघमा प्रकाश कुमार श्रेष्ठ निर्वाचित
गन्तब्य
रामेछाप — रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाशकुमार श्रेष्ठ फराकिलो मतान्तरसहित विजयी भएका छन् । शुक्रवार जिल्ला समन्वय समितिको प्राङ्गणमा सम्पन्न मतदानमा उनले निकटतम प्रतिद्वन्द्वी तथा निवर्तमान कार्यसमितिका महासचिव कुमार श्रेष्ठलाई ५२९ मतको अन्तरले पराजित गरेका हुन् ।निर्वाचनमा खसेको कुल १ हजार ३६२ मतमध्ये प्रकाशकुमार श्रेष्ठले ९३२ मत प्राप्त गर्दा कुमार श्रेष्ठ ४०३ मतमा सीमित भए । २७ मत बदर…
Read More »रामेछाप उद्योग वाणिज्य संघः अध्यक्षको निर्वाचन ’पाँच पूर्व’ विरुद्ध ’एक वर्तमान’ को लडाइ
गन्तब्य
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ९ औँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज (शुक्रबार) मतदान हुँदैछ । अन्य महत्वपूर्ण पदहरूमा व्यवसायीहरूबीच सहमति’ जुटे पनि मुख्य नेतृत्व (अध्यक्ष) का लागि भने प्रतिष्ठाको लडाइँ सुरु भएको छ ।अध्यक्ष पदका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ र निवर्तमान महासचिव कुमार श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन्। यो भिडन्त केवल दुई व्यक्तिबीच मात्र नभई संस्थाका ’हस्ती’…
Read More »व्यावसायिक गरिमा फर्काउन मेरो उम्मेदवारी–कुमार श्रेष्ठ
गन्तब्य
रामेछाप जिल्लाको आर्थिक गतिविधिको मुटु मानिने रामेछाप उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी बढ्दै गएको छ। चैत्र २० गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका व्यवसायी कुमार श्रेष्ठले आफ्नो स्पष्ट दृष्टिकोण, व्यावहारिक योजना र व्यवसायीमैत्री एजेन्डाका कारण विशेष चर्चा बटुल्न सफल हुनुभएको छ। लामो समयदेखि व्यापार व्यवसायमा सक्रिय रहँदै आउनुभएका श्रेष्ठले संघलाई केवल संस्थागत संरचना…
Read More »कुलायन गुरु दीपक खड्काका चेला परिवारको अध्यक्षमा केसी
गन्तब्य
रामेछाप । कुलायन गुरु दीपक खड्काका (चेला) परिवारको प्रथम साधारणसभाले रामजी केसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । लिखु तामाकोशी गाउँपालिकामा सम्पन्न सभाले उपाध्यक्षमा यामबहादुर थापा, सचिवमा सुजन जी, सहसचिवमा पुस्कर केसी र कोषाध्यक्षमा रामकुमार केसीलाई चयन गरेको हो ।कार्यसमिति सदस्यहरूमा निरजी खड्का, सुरज खड्का, ज्ञानबहादुर बस्नेत, लालबहादुर खड्का, मानबहादुर खड्का, विष्णुप्रसाद बोहरा, कृष्णकुमार खड्का र कुमारप्रसाद चौलागाईं…
Read More »रामेछाप उद्योग वाणिज्य संघ निर्वाचनः नेतृत्वका लागि कुमार र प्रकाश आमने–सामने
गन्तब्यरामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ९औँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। आगामी चैत २० गते हुने निर्वाचनका लागि निर्वाचन समितिको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै चुनावी मैदान प्रष्ट भएको हो।निर्वाचन समितिका अनुसार, नेतृत्व चयनका लागि भएको मनोनयन दर्ता र दाबी विरोधको प्रक्रिया सकिँदा मुख्य पद मानिने अध्यक्षका लागि दुई जनाबीच कडा प्रतिस्पर्धा…
Read More »हावाहुरीका कारण चर्चसहित एक दर्जन घरमा क्षति
गन्तब्य
रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–१, दुरागाउँमा हावाहुरीले क्षति पु¥याएको छ । शनिबार दिउँसो आएको तीव्र गतिको हावाहुरीका कारण एक चर्च र तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने अन्य आठ घरमा आंशिक क्षति पुगेको छ ।वडा अध्यक्ष प्रदीप तामाङका अनुसार हावाहुरीले दुरागाउँस्थित साब्रा सालमएजी चर्च विल्डिङको छानो उडाउनुका साथै संरचनामा पूर्ण क्षति पु¥याएको छ । यस्तै, स्थानीय प्रेम बहादुर…
Read More »बचतकर्ताको पैसामा मेरो माइक्रोफाइनान्सको कब्जा, फिर्ता मागेको १८ महिनासम्म भएन बचत फिर्ता
गन्तब्य
रामेछाप । गरिबको घरदैलोमा बैंकिङ सेवा भन्ने नारा बोकेर गाउँ पसेका लघुवित्तहरू कसरी सर्वसाधारणको रगत चुस्ने संयन्त्र बनिरहेका छन् भन्ने एउटा चित्र रामेछापको मन्थलीमा सार्वजनिक भएको छ। मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय मन्थलीले एक महिलाको बचत रकम विगत १८ महिनादेखि नियतवश कब्जा गरिरहेको छ।रामेछाप नगरपालिका वडा नं. ८ निवासी पूर्णकुमारी बुढाथोकीले २०७७ फागुन ९ गतेदेखि ‘मेरो दारेगौँडा…
Read More »शैलुङको काखमा ब्युँझिदै सत्ययुगको विरासत
गन्तब्य
रामेछाप । हिमालको चिसो हावा, लालीगुराँसको सुगन्ध र गाढा कुहिरोको घुम्टोभित्र लुकेको एउटा रहस्यमयी गुँरासे डाँडो। रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ५ स्थित यो पावन भूमिमा पाइला टेक्नेबित्तिकै जोकोहीलाई पनि एउटा बेग्लै आध्यात्मिक ऊर्जाले स्पर्श गर्छ। यो केवल ढुङ्गा र माटोको संरचना मात्र होइन, यो त पुस्तौँदेखि चल्दै आएको अटुट विश्वास, प्रकृति र मानवबीचको गहिरो सम्बन्ध अनि सत्ययुगदेखिको पौराणिक…
Read More »इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, सबै ६ चालक दलका सदस्यको मृत्यु
गन्तब्य
वाशिङ्गटन, ३० फागुन (रासस/एपी): इरानसँगको सैन्य अभियानको क्रममा इराकको पश्चिम क्षेत्रमा अमेरिकी इन्धन विमान ‘केसी–१३५’ दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ चालक दलका सदस्यको मृत्यु भएको अमेरिकी सेनाले शुक्रबार पुष्टि गरेको छ । अमेरिकी सेनाको मध्यपूर्व क्षेत्र जिम्मेवारी लिने सेनाले अनुसार, दुर्घटना ‘मैत्रीपूर्ण हवाई क्षेत्र’ मा दुई विमानको संलग्नताको क्रममा भएको थियो र अर्को विमान सुरक्षित अवतरणमा सफल भएको छ…
Read More »