‘अबको विकल्प कांग्रेस मात्रै हो’ : प्रवक्ता रुवाली
गन्तब्य
रामेछाप । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका प्रवक्ता तिलक रुवालीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई केवल सामान्य मतदानको प्रक्रिया मात्र नभई देशलाई अस्थिरता र वैचारिक विचलनबाट मुक्त गराउने महासंग्रामको संज्ञा दिएका छन् । निर्वाचनको पूर्वसन्ध्यामा रामेछापको सदरमुकाम मन्थलीमा प्रवक्ता रुवालीले अबको निर्वाचनमा नेपाली कांग्रेसले देशभर र विशेषगरी रामेछापमा ऐतिहासिक विजय हासिल गर्ने दाबी गरे । उनले कम्युनिष्ट…
Read More »हुलाकको सेवामा अविश्वासको डंगुर
गन्तब्य
रामेछाप । सरकारी सेवा जनताको भरोसामा टिकेको हुन्छ। तर भरोसा चर्किएको बेला भाषणले मात्र टाल्न सकिँदैन। यही यथार्थ प्रष्ट देखियो मन्थलीमा आयोजित ‘हुलाक सेवा सम्बन्धी स्थानीय तहसँग अन्तक्र्रिया’ कार्यक्रममा । हुलाक सेवा विभागको आयोजनामा मन्थली नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सहभागीहरूले हुलाक सेवाको वर्तमान अवस्था, ढिलासुस्ती, अविश्वसनीयता र प्रविधिहीन कार्यशैलीमाथि खुलेर प्रहार गरे।निर्देशक एवं प्रवक्ता लिलाराज पौडेलले सेवा विस्तार, संरचना सुधार…
Read More »रामेछापमा आज आउँदै मतपत्र
गन्तब्य
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रामेछापले आफ्नो तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा आवश्यक पर्ने महत्वपूर्ण सामग्री मतपत्र सोमबार साँझसम्म जिल्ला आइपुग्ने भएको छ । जिल्ला निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार निर्वाचन आयोगबाट प्राप्त हुने १४ थरी र कार्यालय आफैँले व्यवस्थापन गर्ने ३७ थरी सामग्रीमध्ये मतपत्र बाहेकका…
Read More »८०१ सदस्यीय विशाल युवा परिचालन समिति विस्तार
गन्तब्य
रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न निर्वाचनको तयारीलाई लक्षित गर्दै आफ्नो सांगठनिक संरचनालाई तल्लो तहसम्मै मजबुत बनाउने अभियान सुरु गरेको छ। यसै सिलसिलामा पार्टीका उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउने मुख्य संकल्पका साथ जिल्लास्तरमा विशाल युवा परिचालन समिति गठन गरिएको छ। युवा नेता संजय बुढाथोकीको संयोजकत्वमा गठित उक्त विशेष युवा परिचालन समितिलाई अहिले जिल्लाका सबै वडाहरूमा विस्तार गर्दै ८ सय १…
Read More »भविष्यका डाक्टरका लागि गोकुलगंगाको लगानी
गन्तब्य
रामेछाप । विकटता र अभावका बीचबाट कहिलेकाहीँ यस्ता आशलाग्दा किरणहरू उदय हुन्छन्, जसले सिङ्गो समाजलाई नै उज्यालो बनाउने सामथ्र्य राख्छन्। रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ३, रस्नालुका प्रदिप घिमिरे (विक) अहिले त्यस्तै एउटा आशाको केन्द्र बनेका छन्।आर्थिक अभावका कारण जेहेन्दार विद्यार्थीहरूले आफ्नो सपना मार्नुपर्ने बाध्यतालाई चिर्दै गोकुलगंगा गाउँपालिकाले अघि सारेको “एमबीबीएस छात्रवृत्ति कार्यक्रम“ अन्तर्गत प्रदिप छनौट भएका छन्। नेपाल मेडिकल…
Read More »च्यास्कुमा बोलेरो सटरभित्र पस्दा चार वर्षीया बालिकाको मृत्यु
गन्तब्य
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका–६ च्यास्कु बजारमा बोलेरो गाडी सटरभित्रै छिर्दा चार वर्षीया बालिकाको ज्यान गएको छ।शनिवार दिउँसो करिब २ बजे बाग्मती प्रदेश ०३१ च ५०७५ नम्बरको बोलेरोले ठक्कर दिँदा पसलमा बसिरहेकी सोही वडाकी कोपिला तामाङ श्रेष्ठकी चार वर्षीया छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजन तिमल्सिनाले जानकारी दिए। उनका अनुसार बालिका पसलमा सामान किनिरहेका बेला…
Read More »लिखुतामाकोशीको धोबी डाँडामा गुम्बा निर्माण सुरु, धार्मिक पर्यटन प्रवर्द्धनको अपेक्षा
अन्य
रामेछाप — लिखुतामाकोशी गाउँपालिकाको केन्द्र धोबी डाँडामा गाउँपालिकाकै लगानीमा सुविधा सम्पन्न गुम्बा निर्माण सुरु भएको छ। बौद्ध धर्मावलम्बीको उल्लेख्य बसोबास रहेको यस क्षेत्रमा आवश्यक पूर्वाधार अभावबीच गुम्बा निर्माण अघि बढाइएपछि स्थानीयले स्वागत गरेका छन्।२ करोड ५५ लाख ७३ हजार ६ सय ७० रुपैयाँ लागत अनुमान गरिएको भवनको बिहीबार लामा गुरुले भूमिपूजा गरेपछि गाउँपालिकाका अध्यक्षले शिलान्यास गर्दै निर्माण कार्य थालिएको हो।…
Read More »कार्यसम्पादनमा सोलुदुधकुण्ड उत्कृष्ट, कोशी प्रदेशमै पहिलो
गन्तब्य
रामेछाप — राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा सोलुदुधकुण्ड नगरपालिका कोशी प्रदेशकै उत्कृष्ट स्थानीय तह घोषणा भएको छ। आयोगको मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गरेपछि नगरपालिकाले त्यसलाई सुशासन र प्रभावकारी सेवा प्रवाहको प्रतिफलका रूपमा व्याख्या गरेको छ। नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा विगतदेखि नै कार्यसम्पादन सूचकहरूमा सुधार गर्दै आएको र पारदर्शिता, उत्तरदायित्व तथा गुणस्तरीय विकास…
Read More »ओखलढुङ्गामा बढ्दै कुमार लुइटेलको पक्षमा माहोल
गन्तब्य
ओखलढुङ्गा । ओखलढुङ्गाका नेपाली कांग्रेसका सबै तहका नेताहरू पार्टीका उम्मेदवार कुमार लुइटेललाई जिताउ एकताको सन्देशसहित मतदाता माझ पुगेका छन् । विशेष महाधिवेशनका सन्दर्भमा देखिएका कतिपय असन्तुष्टिलाई मिलाएर पार्टीको जितका लागि सबै नेताहरू एकाकार भएका हुन् । कांग्रेसका उम्मेदवार कुमार लुइटेल सहितको टोली यतिबेला गाउँ केन्द्रित छ । जिल्ला सभापति तेजेन्द्र खनालको संयोजकत्वमा रहेको निर्वाचन परिचालन समितिले पार्टीका उम्मेदवारका पक्षमा माहोल…
Read More »कार्यसम्पादन मूल्याङ्कनमा मन्थली नगरपलिका जिल्लाकै अब्बल
गन्तब्य
रामेछाप । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा रामेछापको मन्थली नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तहका रूपमा उभिएको छ। ७५ .०८ अंक प्राप्त गर्दै मन्थली नगरपालिका पहिलो भएको हो। आयोगले वित्तीय अनुशासन, बजेट कार्यान्वयनको समयबद्धता, राजस्व परिचालन, बेरुजु फछ्र्यौट, सेवा प्रवाहको प्रभावकारिता तथा शिक्षा–स्वास्थ्य क्षेत्रमा सुधारलगायत सूचकका आधारमा मूल्याङ्कन गरेको जनाएको छ। ती सूचकमा मन्थलीले सन्तोषजनक प्रदर्शन…
Read More »