खेलकुद
नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा दाहाल, सहसंयोजकमा नेपाल
काठमाडौँ, १९ कात्तिक ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित १० दल एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । आज एक कार्यक्रम विच आयोजित एकता राष्ट्रिय सम्मेलनबाट माधवकुमार नेपाल सहसंयोजक चयन भएका हुन् । सम्मेलनमा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादवले नवगठित पार्टीको संयोजकमा दाहाल र सहसंयोजकका…
Read More »कृष्णपुरी माविले उचाल्यो सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि
रामेछाप– सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले उचाल्न सफल भएको । मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण पदक सहित कृष्णपुरी मावि सुनापति– ५ रुपाकोटले जितेको छ। त्यस्तै डहु मावि सुनापति– ४ डहुले ४ स्वर्ण पदक सहित दोस्रो भएको हो भने पशुपति मावि सुनापति– ३ नागसिवाले ३ स्वर्ण पदक जित्दै तेस्रो भएको छ ।त्यस्तै कृष्णवर्णेश्वर मावि सुनापति– २…
Read More »जिल्लामा पहिलो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुनापती गाउँपालिकामा सुरु
रामेछाप– सुनापति गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विभिन्न खेल बिधा अन्तरगत रहेर गाउँपालिका भित्रका मावि तहमा अध्ययनरत विद्यार्थी सहभागी हुन पाउने सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि सुरु भएको हो । सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका…
Read More »गाउँपालिकाअध्यक्ष कप खुला पुरुष भलिबलको उपाधि मुगिखोला युवा क्लबको पोल्टोमा
रामेछाप– जिल्लाको सुनापति गाउँपालिका चौथो गाउँपालिकाअध्यक्ष कप खुला पुरुष भलिबलको उपाधि मुगिखोला युवा क्लबको पोल्टोमा परेको छ । बुधवार (हिजो) भएको फाइनले खेलमा आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गर्दै गाउँपालिका चौथो अध्यक्ष कपको उपाधि जितेको हो । विजेता टिम मुगिखोला युवा क्लबले १ लाख ५० हजार नगत ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजता…
Read More »गाउँपालिका अध्यक्ष कप : पहिलो चरणका दश खेल सम्पन्न, मंगलबार क्वाटर फाइनल
रामेछाप – गत आइतबार देखि संचालन भएको सुनापती गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणका आइतबार र सोमबार सबै खेलहरू सम्पन्न भएका छन् । आइतबार भएको एक खेलमा आयोजक टिमले (सुनापति गाउँपालिका खेलकुद विकास समिति) आरवि सप्लायर्स कामालाई हराएको थियो । त्यस्तै सोमबार भएको दोस्रो खेलमा सुर्योदय समाज सेवाले समाज कल्याण मगर समाजलाई सोझो सेटमा पराजित गरेको छ…
Read More »चौथो सुनापती गाउँपालिका अध्यक्ष कप- खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु, ११ टिम सहभागी
रामेछाप । चौथो सुनापती गाउँपालिका अध्यक्ष कप- खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सुनापती खेलकुद विकास समितिको आयोजनामा आइतबार (आज) देखि सुरु भएको छ।सुनापती गाउँपालिका वडा नं. ३, हिलेदेवीको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गरेका थिए । प्रतियोगितामा ११ टिम सहभागि…
Read More »अखिल नेपाल खेलकुद महासंघ रामेछापको अध्यक्षमा तेज विक्रम तामाङ
रामेछाप । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निकट अखिल नेपाल खेलकुद महासंघ रामेछापको अध्यक्षमा तेज विक्रम तामाङ चिनिएका छन् । बुधवार मन्थलीमा सम्पन्न महासंघको उपाध्यक्षमा कृष्ण चौलागाई र राजन गहतराज, सचिवमा इन्द्र राजन मगर, सह सचिव गणेश माझी र मिना जर्गा मगर, कोषाध्यक्ष पूर्ण बहादुर मगर र सदस्यहरूमा सस्ते माझी, कटक बहादुर माझी ,बाबुराम के सी , भुवन सिं लामा ,विशाल…
Read More »लदी पूजाको अवसरमा मन्थलीमा खुल्ला नृत्य प्रतियोगिता
रामेछाप । नेपाल माझी विद्यार्थी संघ रामेछापले लदी पूजा २०८१ का अवसरमा सदरमुकाम मन्थलीमा सांस्कृतिक कार्यक्रम तथा खुल्ला माझी नृत्य प्रतियोगिताको आयोजना गरेको छ । उसले सोमबार जिल्ला समन्वय समितिको खुल्ला चउरमा सांस्कृतिक कार्यक्रम तथा खुल्ला माझी नृत्य प्रतियोगिताको आयोजना गरेको हो ।उक्त प्रतियोगितामा रामेछाप मन्थली र खाँडादेवी गाउँपालिकाका गरी १७ वटा समूह बिच प्रतियोगिता भएको थियो । मन्थली नगरपालिकाका…
Read More »तिनलालको जिल्ला रामेछापमा तीनलाल स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिता हुदैँ
रामेछाप । अनेरास्ववियु रामेछाप २० वर्ष मुनिको तीनलाल स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिता संचालन हुने भएको छ ।फागुन ९ देखि १२ गतेसम्म तीनलाल स्मृति कप २०८१ प्रतियोगिता संचालन हुन लागेको हो । जिल्ला भलिबल सघंको प्राविधिक सहयोगमा अनेरास्ववियु रामेछापको आयोजनामा फागुन ९ देखि १२ गतेसम्म तीनलाल स्मृति कप २०८१ प्रतियोगिता संचालन हुन लागेको हो ।प्रतियोगिताको तयारी पुरा भइसकेको सोमबार…
Read More »१२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
रामेछाप । १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबार (भोलि) देखि मन्थलीमा सुरु हुने भएको छ ।तीन दिन सम्म मन्थली नगरपालिकाको व्यवस्थापन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा संचालन हुने रनिङ शिल्डमा ६६ वटा स्वर्ण पदकको लागि आठ स्थानीय तहका ७ सय ३९ जना छात्र, छात्राले प्रतिस्पर्धा गर्ने र सबै पालिका स्तर बाट प्रशिक्षक र व्यवस्थापक गरि ८९ जना सहभागी…
Read More »