स्वास्थ्य
जारी घुम्ती शिविरमा ९ सय ५० ले लिए सेवा
रामेछाप । जिल्लाको सुनापति गाउँपालिकाले वैशाख १० गते देखि सुरु गरेको एकीकृत घुम्ती शिविरको तेस्रो दिन सम्ममा ९ सय ५० जनाले सेवा लिएका छन् ।पालिकाले वडा नं. १ गुन्सी, वडा नं. २ दिमिपोखरी र वडा नं. ४ बेथानमा घुम्ती शिविर सम्पन्न गरेको छ । शिविरमा १७ व्यवसाय दर्ता तथा नवीकरण भएका छन् भने ९ वटा योजना सम्झौता भएका छन् ।त्यस्तै…
Read More »आई पुग्यो एन्टी रेबिज भ्याक्सिन
रामेछाप । जिल्ला अस्पताल रामेछापले रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी रेबिज भ्याक्सिन ल्याई पु¥याएको छ । स्वास्थ्य सेवा विभाग टेकुले एन्टी रेबिज भ्याक्सिन पठाउन ढिला गरेपछि भैपरि आउने नागरिकको समस्यालाई मध्य नजर गर्दै अस्पतालले आफै टेकु पुगेर भ्याक्सिन ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट केशव श्रेष्ठले बताए ।उनले भने– रामेछापमा एन्टी रेबिज भ्याक्सिन अभावका कारण अब नागरिकलाई कुनै समस्या हुँदैन ।…
Read More »स्वास्थ्य सेवा विभागमा नै छैन एन्टी रेबिज भ्याक्सिन
रामेछाप । स्वास्थ्य सेवा विभाग टेकुमा रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी रेबिज भ्याक्सिनको अभाव भएको छ । सङ्क्रमित बाघ, स्याल, बाँदर जस्ता जङ्गली जनवार, भुस्याहा तथा घर पालुवा कुकुर, बिरालो लगायतले मानिसलाई टोकेमा रेबिज विरुद्धको सुई लगाउनुपर्ने हुन्छ । चिकित्सकहरूले आवश्यकता हेरि तीनदेखि पाँच भाइल सुई लगाउन सल्लाह दिने गरेका छन् । तर रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी…
Read More »मन्थली अस्पतालमा छैन रेबिजविरुद्धको भ्याक्सिन
रामेछाप । जिल्लाको मन्थली अस्पतालमा रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी रेबिज भ्याक्सिनको अभाव भएको छ । सङ्क्रमित बाघ, स्याल, बाँदर जस्ता जङ्गली जनवार, भुस्याहा तथा घर पालुवा कुकुर, बिरालो लगायतले मानिसलाई टोकेमा रेबिज विरुद्धको सुई लगाउनुपर्ने हुन्छ । चिकित्सकहरूले आवश्यकता हेरि तीनदेखि पाँच भाइल सुई लगाउन सल्लाह दिने गरिन्छ ।डा. केशव सिं धामीका अनुसार जाडोमा भन्दा गर्मी मौसममा जीवजन्तुहरूले…
Read More »मुटु र पेट सम्बन्धी शिविरमा ११९ जनाले लिए सेवा
रामेछाप । मन्थली, तामाकोशी अस्पतालमा मुटुको इको र पेट सम्बन्धी इन्डोस्कोपी स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार (२४ गते ) भएको स्वास्थ्य शिविरमा मुटुको इको ७७ जना र पेट सम्बन्धी इन्डोस्कोपी ४२ जना गरि जम्मा ११९ जनाले शिविर बाट सेवा लिएका छन् । विगत १५ वर्ष देखि स्वास्थ्य क्षेत्रमा सेवा दिदै आएको अस्पतालले २ महिनामा १ पटक पेट सम्वन्धी…
Read More »रामेछाप नगरपालिकाले सुरु गर्यो कुकुर बन्ध्याकरण शिविर
रामेछाप । रामेछाप नगरपालिकाले छाडा रहेका कुकुरलाई नियन्त्रण गर्न बन्ध्याकरण शिविर सुरु गरेको छ । छाडा कुकुरको संख्या बढेपछि नगरपालिकाले बन्ध्याकरण गर्न शिविर सञ्चालन गरेको छ । नगरपालिकाले नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर काभ्रेसँगको प्राविधिक सहयोगमा शिविर संचालन गरेको हो । मुख्य बजार क्षेत्रमा रहेका छाडा कुकुर नियन्त्रण गरि बन्ध्याकरण गर्ने पशुपन्छी विकास शाखा प्रमुख काजी शेर्पाले बताए ।…
Read More »न्यूनतम सेवा फलोअप मापदण्ड मूल्याङ्कनमा रामेछाप जिल्ला अस्पताल देशभरमै तेस्रो
रामेछाप । देशभर रहेका १५ शैयाका सरकारी अस्पतालहरूको मूल्याङ्कनका आधारमा रामेछाप अस्पताल तेस्रो भएको छ। देशभर रहेका १५ शैयाका सरकारी अस्पतालहरूको मूल्याङ्कनका आधारमा रामेछाप अस्पतालमा अस्पतालको सेवा सञ्चालन विधि र तरिकामा तेस्रो हुन सफल भएको हो । स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको अगुवाइमा भएको न्यूनतम सेवा फलोअप मापदण्ड मूल्याङ्कनमा जिल्ला अस्पताल रामेछाप ९१ प्रतिशत अङ्क ल्याएको छ ।मापदण्ड मूल्याङ्कन समितिले सरकारी…
Read More »पहिलो पटक मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर
रामेछाप । जिल्लामै मुटु रोग सम्बन्धी स्वास्थ्य जाँच गराउन पाउँदा सेवाग्राही खुसी भएका छन् । शिविरमा निःशुल्क, छिटो र राम्रो सेवा पाइएको रामेछाप नगरपालिका–३ का सेवाग्राही सन्तोषकुमार प्रधानले बताए । यस्ता स्वास्थ्य शिविरहरू गाउँगाउँसम्म लैजानु पर्ने उनको भनाइ छ । रामेछाप जिल्लामा मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको यो पहिलो पटक हो ।एकदिने शिविरमा ३ सय ५० जनाको स्वास्थ्य…
Read More »शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिको अर्को बद्मासी
शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिका सञ्चालक रामबाबु गिरीले एउटा गल्ती ढाकछोप गर्ने नाममा अर्को गल्ती गरेका छन् । ढाँटको खेतीमार्फत उपभोक्ताको आँखामा छारो हाल्दै गुणस्तरहिन पानी बजारमा बिक्री बितरण गर्दै आएका गिरीले पत्रकारको आँखामा समेत पट्टी बाँधिदिने दुस्प्रयास गरेका छन् ।शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिले अनुज्ञा पत्र नै नलिई ‘अक्वा शैलुङ प्रशोधित पिउने पानी’ बजारमा ल्याएको छ । बजारमा शैलुङ स्प्रिङ वाटर…
Read More »उपभोक्ताको स्वास्थ्यसँग खेल्दै शैलुङ पानी
रामेछाप । उपभोक्ताको स्वास्थ्यलाई ख्यालनै नगरी वर्षौ देखि बजारमा बेचिँदै आएको छ ’अक्वा शैलुङ प्रसोधित पिउने पानी’ । जिल्लाको मन्थली नगरपालिका वडा नं. १ मा आफ्नो अड्डा जमाएर उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गर्दै आएको ’अक्वा शैलुङ प्रसोधित पिउने पानी’ ले आज सम्म आफुले बेचेको पानीको गुणस्तर जाँच समेत गराएको छैन ।’अक्वा शैलुङ प्रसोधित पिउने पानी’ नाम मात्रैको प्रसोधित पिउने पानी…
Read More »