ब्यानर न्युज

  • पर्यटन पवद्र्धनमा होटेल व्यवसायीको क्षेत्रमा सहयोग गर्न तयार छु : कान्छाराम


    रामेछाप । पर्यटन पवद्र्धनमा होटेल व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम)ले बताएका छन् । होटेल तथा पर्यटन व्यवसायी सङ्घ बागमती प्रदेशको चौथो साधारण सभाको उद्घाटन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य कान्छारामले पर्यटन प्रवर्द्धनमा होटेल व्यवसायीको भूमिकाले महत्वपुण हुने भएको हुदाँ मैले कहाँ गएर के गर्नु पर्छ सहयोग गर्न तयार छु ।…

    Read More »
  • ‘प्रचण्ड धोकेबाज हुन्’–राणा


    रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बहानाका लागि बहाना बनाएर गठबन्धन तोडेको काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद उदय शमशेर राणाले बताए। प्रधानमन्त्री दाहालले विवादमा आएको मन्त्री हटाउन पर्छ भन्ने प्रस्ताव ल्याएका थिए । काँग्रेसले विवादित मन्त्रीहरू परिवर्तन गर्न खोजेको पनि थियो । तर उनले एक्कासि गठबन्धन टुटाए– राणाले भने ।उनले भने –अहिले बनेको मन्त्री मण्डलमा झन् विवादित मन्त्रीहरू छन् ।…

    Read More »
  • टारगाउँको आगलागीले करोड बढी क्षति


    रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं. ९ मा बिहीबार लागेको आगोले करोड भन्दा बढी क्षति भएको छ । आगलागीले १२ परिवार घर विहीन बनेका छन् । राताटार स्थित रहेको हरदेनी पाखा सामुदायिक वनमा आगलागी हुँदा हावाहुरीको कारण उक्त आगो मानव बस्ती तर्फ सल्किन जाँदा आगोलागिबाट ठुलो क्षति भएको छ ।आगलागीबाट महेशलाल तामाङको कच्ची घर, लत्ताकपडा, अन्नपात, भाडावर्तन, र नगद…

    Read More »
  • गठबन्धनको कारण नेता कार्यकर्तालाई सङ्कट परेको छ– राणा


    रामेछाप । गठबन्धनको कारण नेता कार्यकर्तालाई सङ्कट परेको काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य उदय शमशेर राणाले बताएका छन् । निर्वाचनमा एक आर्कालाई भोट दिएर निर्वाचित भएको छिटै प्रधानमन्त्री प्रचण्डले भुलेको भन्दै झुटको खेती लामो समय सम्म नटिक्ने बताए । प्रधानमन्त्रीले विवादमा आएको मन्त्री हटाउन पर्छ भन्ने प्रस्ताव ल्याएको र काँग्रेसले विवादित मन्त्रीहरू पनि परिवर्तन गर्न खोजेको भए पनि…

    Read More »
  • आम्दानीको मेसो देखेर दंग गंगामाया


    रामेछाप । गंगामायाको अनुहारमा आज बेग्लै खुसी देखिएको थियो । हातमा नेपाली कागज र प्लास्टिकको पोको बोकेर बसेकी गंगामाया बाटेको धूप बनाउने तालिम लिएर निस्केकी रहिछिन् । शारीरिक रूपमा अपाङ्ग गंगामाया बस्नेतलाई यो तालिमले छुट्टै ऊर्जा थपिदिएछ । बाटेको धूप बनाउने तालिम लिएपछि आम्दानीको मेसो मिलेकोले खुसी भएकी बताइन् उनले ।गंगामाया जस्तै सरस्वती मगर, खुम कुमारी मगर, सम्झना साही, सरोज…

    Read More »
  • दूषित पानी बजारमा, बेखबर मन्थली नगरपालिका


    रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं. १ आकाशेमा रहेको शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिले दूषित पानी बजारमा बिक्री बितरण गरिरहेको छ तर यस विषयमा मन्थली नगरपालिका बेखबर छ । विगत ८ वर्षदेखि अक्वा शैलुङ पानीको नाममा बजारमा बिक्री बितरण गर्दै आएको शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिको बारेमा आफूलाई कुनै जानकारी नभएको मन्थली नगरपालिका उपप्रमुख तथा मन्थली नगर बजार अनुगमन समितिका संयोजक…

    Read More »
  • क्रियाशील पत्रकार महिला जिल्ला शाखा सिन्धुली सहित ६ संस्था सम्मानित


    सिन्धुली । ११४ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च २०२४) को अवसरमा जिल्ला समन्वय समिति, सिन्धुलीले बिहिबार जिल्लामा महिला अधिकार, महिला सशक्तिकरणको क्षेत्रमा पुर्याएको योगदान र सक्रियताको प्रशंसा गदैँ छ वटा संस्थाहरुलाई कदर पत्रसहित सम्मान गरेको हो ।सम्मानीत हुने संस्थाहरुमा क्रियाशील पत्रकार महिला जिल्ला शाखा, सिन्धुली, सिन्धुली अपाङ्ग महिला संघ, सिन्धुली, सुरक्षित आवास गृह, सिन्धुली, जिल्ला लघु उद्यमी संघ, सिन्धुली,…

    Read More »
  • शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिको अर्को बद्मासी


    शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिका सञ्चालक रामबाबु गिरीले एउटा गल्ती ढाकछोप गर्ने नाममा अर्को गल्ती गरेका छन् । ढाँटको खेतीमार्फत उपभोक्ताको आँखामा छारो हाल्दै गुणस्तरहिन पानी बजारमा बिक्री बितरण गर्दै आएका गिरीले पत्रकारको आँखामा समेत पट्टी बाँधिदिने दुस्प्रयास गरेका छन् ।शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिले अनुज्ञा पत्र नै नलिई ‘अक्वा शैलुङ प्रशोधित पिउने पानी’ बजारमा ल्याएको छ । बजारमा शैलुङ स्प्रिङ वाटर…

    Read More »
  • उपभोक्ताको स्वास्थ्यसँग खेल्दै शैलुङ पानी


    रामेछाप । उपभोक्ताको स्वास्थ्यलाई ख्यालनै नगरी वर्षौ देखि बजारमा बेचिँदै आएको छ ’अक्वा शैलुङ प्रसोधित पिउने पानी’ । जिल्लाको मन्थली नगरपालिका वडा नं. १ मा आफ्नो अड्डा जमाएर उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गर्दै आएको ’अक्वा शैलुङ प्रसोधित पिउने पानी’ ले आज सम्म आफुले बेचेको पानीको गुणस्तर जाँच समेत गराएको छैन ।’अक्वा शैलुङ प्रसोधित पिउने पानी’ नाम मात्रैको प्रसोधित पिउने पानी…

    Read More »
  • मेलुङ गाउँपालिकाले सिकायो साबुन बनाउन


    दोलखा । जिल्लाको मेलुङ गाउँपालिका वडा नं. ३ घ्याङमा साबुन बनाउने तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत १० दिने साबुन बनाउने तालिम सम्पन्न भएको हो ।तालिममा वडाका १४ जनाको सहभागिता रहेको उद्योग विकास शाखाका उविस दिनेश थापाले जानकारी दिए ।तालिममा सिकेका कुरा अब व्यवहारमा लागु गरी व्यवसायीक रुपमा अगाडी बढ्न गाउँपालिका अध्यक्ष…

    Read More »
Back to top button