• नेपाली कांग्रेसको १५ औं महाधिवेशनः ७३ जिल्लामा उत्साहजनक रूपमा वडा अधिवेशन सम्पन्न, बाँकी वडामा भोलि पनि हुने


    गन्तब्य

    काठमाडौं । नेपाली कांग्रेसको आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भनिएको १५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया देशैभर उत्साहजनक रूपमा अघि बढेको छ। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार हिजो (असोज ३) बाट सुरु भएको वडा अधिवेशन आज दोस्रो दिन पनि ७३ जिल्लामा शान्तिपूर्ण र उत्साहप्रद रूपमा सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन समितिद्वारा जारी प्रेस विज्ञप्तिअनुसार आज ताप्लेजुङ, इलाम,…

    Read More »
  • ‘६४ वटै वडामा अधिवेशन हुन्छ, कुनै द्विविधा छैन’ : का.वा. सभापति नवराज थोकर


    गन्तब्य

    रामेछाप । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा देशभर सांगठनिक सरगर्मी ह्वात्तै बढेको छ । आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनको पहिलो आधारशिला मानिने वडा अधिवेशन असोज ३ र ४ गते देशभर एकैसाथ आयोजना हुँदैछ ।यसै सन्दर्भमा रामेछाप जिल्लाको सांगठनिक तयारी, वडा अधिवेशनको वस्तुस्थिति र पार्टीभित्रको आन्तरिक व्यवस्थापनबारे नेपाली कांग्रेस रामेछापका कार्यवाहक सभापति नवराज थोकरसँग गरिएको…

    Read More »
  • भोटेकोशी बाढीपिडितका लागि मन्थली साकोसद्वारा एक लाख रुपैयाँ सहयोग


    गन्तब्य

    रामेछाप (मन्थली) — तिब्बतबाट बगेर आउने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। साउन १० गते आएको बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गराएको हो। नेपाल सरकारले राहत तथा उद्धारका लागि…

    Read More »
  • काठमाडौँमै सामाजिक सुरक्षा नवीकरणः १३५ जनाभन्दा बढी लाभान्वित


    गन्तब्य

    काठमाडौँ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ६ रिष्ठेले काठमाडौँ क्षेत्रमा बसोबास गर्दै आएका ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीहरूलाई लक्षित गरी शुक्रबार देखि काठमाडौँमा सञ्चालन गरिएको ५ दिने घुम्ती शिविर सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित नीलबाराही बहुउद्देश्यीय सहकारी संस्थाको प्राङ्गणमा सञ्चालित शिविरमार्फत १३५ जनाभन्दा बढी लाभान्वित भएका हुन् ।वडा कार्यालयसम्म पुग्न नसक्ने अशक्त, वृद्धवृद्धा र…

    Read More »
  • शिव आधारभूत विद्यालयका बालबालिकाले आफ्नै खाजा खर्च कटाएर जुटाए राहत


    गन्तब्य

    रामेछाप । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विस्थापित बनेका बाढीपीडितका लागि देश–विदेशबाट सहयोग उठ्ने क्रम जारी छ । विपत्तिको यो घडीमा दुर्गम ग्रामीण भेगका बालबालिका तथा अभिभावकहरूले समेत ऐक्यबद्धता जनाउँदै स्वेच्छिक सहयोग जुटाएका छन् ।रामेछाप जिल्लाको उत्तरी दुर्गम भेगमा अवस्थित गोकुलगङ्गा गाउँपालिका वडा नं. १ स्थित श्री शिव आधारभूत विद्यालयका विद्यार्थी र अभिभावकहरूले बाढीपीडितको मद्दतका लागि रकम संकलन गरेका…

    Read More »
  • रामेछापमा अवैध रूपमा बालुवा लोड गरिरहेका ३ सवारी साधन नियन्त्रणमा, रु ६७ हजार ५ सय जरिवाना


    गन्तब्य

    मन्थली (रामेछाप) — तामाकोशी नदी किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन तथा ओसारपसार गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रामेछापले तीन वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ। मन्थली नगरपालिका–१ स्थित तामाकोशी नदी किनारमा गैरकानुनी रूपमा बालुवा लोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी गस्ती टोलीले साउन १२ गते बिहान ८:०० बजे ती सवारी साधन र तिनका चालकहरूलाई नियन्त्रणमा लिएको…

    Read More »
  • लघुवित्तको ‘ऋणजाल’विरुद्ध काठमाडौंमा किसान-मजदुरको मार्चपास, शान्तिबाटिकामा प्रदर्शन


    गन्तब्य

    काठमाडौं — लघुवित्त तथा वित्तीय संस्थाहरूले फैलाएको वित्तीय शोषण र चर्को ब्याजदरको चक्रविरुद्ध आन्दोलनरत पीडितहरूले आइतबार राजधानीमा मार्चपाससहित प्रदर्शन गरेका छन्। ‘सम्पूर्ण किसान–मजदुर एक हौँ, वित्तीय शोषणविरुद्ध संघर्ष गरौँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको ‘राजधानी मार्च’अन्तर्गत पीडितहरूले काठमाडौंका सडकमा उत्रिएर विरोध जनाएका हुन्। ललितपुरको सानेपा-२ स्थित बाग्मती किनारबाट सुरु भएको विरोध र्याली नगरका विभिन्न भाग परिक्रमा गर्दै रत्नपार्कस्थित शान्तिबाटिका…

    Read More »
  • बीपी स्मृतिमा कांग्रेसभित्रै फरक चुलीस् गगनले सुरु गरे -ग्रीन रनु- संस्थापनइतरको प्रज्ञामा छुट्टै भेला


    गन्तब्य

    काठमाडौं — नेपाली कांग्रेसका संस्थापक एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा मंगलबार पार्टीभित्र फरक–फरक दृश्य र गतिविधि देखिएका छन्। एकतर्फ महामन्त्री गगनकुमार थापाले ललितपुरको यूएन पार्कबाट ुग्रीन रनुको शुभारम्भ गरिरहँदा अर्कोतर्फ पार्टीको संस्थापनइतर पक्षले नेपाल प्रज्ञा प्रतिष्ठानमा छुट्टै कार्यक्रम आयोजना गरेको छ। ुजलवायु जनचेतना जगाउन जुटौँु भन्ने नाराका साथ आयोजना गरिएको ुग्रीन रनुमा हजारौँको सहभागिता…

    Read More »
  • कोलकाताबाट सिधै विराटनगर आइपुग्यो ‘कार्गो रेल’


    गन्तब्य

    विराटनगर — भारतको कोलकाताबाट खानेतेल उत्पादनका लागि आवश्यक औद्योगिक कच्चा पदार्थ बोकेको ‘कार्गो रेल’ शनिबार एकीकृत जाँच चौकी (आइसीपी) विराटनगर आइपुगेको छ । गत साउन १ गते कोलकाताबाट हिँडेको ४० वटा कन्टेनरसहितको कार्गो रेल विराटनगर-१८ बुधनगरस्थित नेपाल भन्सार यार्डमा आइपुगेको हो । स्वास्तिक आयलका लागि कच्चा पदार्थ लिएर आएको उक्त रेललाई विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठ, स्थानीय उद्योगी, व्यवसायी…

    Read More »
  • रुकुम पूर्वको कोल केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प धक्का


    गन्तब्य

    काठमाडौँ । रुकुम पूर्वको कोल क्षेत्रलाई केन्द्रविन्दु बनाएर आइतबार साँझ मध्यम रगतिको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेट जाँदा ५.० म्याग्निच्युडको भूकम्प गएको हो । केन्द्रका भूगर्भविदहरूका अनुसार भूकम्पको स्थानीय मापन (एमएल) ५.० रेकर्ड गरिएको छ । भूकम्पको कडा धक्का रुकुम पूर्वसहित लुम्बिनी र कर्णाली प्रदेशका आसपासका हिमाली तथा पहाडी…

    Read More »
Back to top button