• गौश्वाराबासीको एउटै माग : सडक बिना विकास असम्भव


    गन्तब्य

    अप्रिल अधिकारी, रामेछाप (गौश्वारा) । रामेछाप जिल्लाको दुर्गम क्षेत्रका रूपमा चिनिँदै आएको दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वाराका स्थानीयवासीले सडक पूर्वाधारलाई विकासको पहिलो सर्तका रूपमा अघि सारेका छन् । विभिन्न सरकार र व्यवस्था फेरिँदा पनि गौश्वाराको अवस्था नबदलिएको भन्दै स्थानीयले सडक निर्माणमा राज्यको गम्भीर ध्यान नपुगेको गुनासो गरेका छन् । स्थानीय रोशन थापा मगरका अनुसार सरकार फेरिँदै गए, व्यवस्था परिवर्तन हुँदै संघीयता…

    Read More »
  • निगमको नियमलाई कुल्चिदै ‘शुभ समृद्धि’


    गन्तब्य

    रामेछाप । नेपालको संविधानले प्रत्येक नागरिकलाई उपभोक्ताको हक प्रदान गरेको छ। तर, रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित शुभ समृद्धि आयल स्टोर प्रा.लि. का हकमा यो संवैधानिक ग्यारेन्टी केवल कागजको खोस्टो सावित भएको छ। नेपाल आयल निगमको ’पेट्रोलियम पदार्थ विक्रेता विनियमावली, २०७५’ ले तोकेका मापदण्डलाई कुल्चिएर यो पम्पले जुन किसिमको स्वेच्छाचारिता प्रदर्शन गरिरहेको छ, त्यसले वर्तमान प्रशासन र नियमनकारी निकायको मौनतामाथि नै…

    Read More »
  • काँग्रेसका उम्मेदवारले सुरु गरे ‘डिजिटल सुझाव सङ्कलन’


    गन्तब्य

    रामेछाप । आगामी निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काले चुनावी अभियानलाई प्रविधिमैत्री बनाउँदै ‘डिजिटल सुझाव सङ्कलन’ अभियान सुरु गरेका छन्। परम्परागत शैलीको घरदैलो र भाषणमा मात्र सीमित नभई नागरिकका वास्तविक समस्या बुझ्न र आगामी कार्ययोजनामा जनसहभागिता सुनिश्चित गर्न उनले यो नवीन कदम चालेको बताएका छन्।खड्काले सामाजिक सञ्जाल, क्युआर कोड र विशेष डिजिटल पोर्टलको माध्यमबाट जिल्लाबासीका गुनासा,…

    Read More »
  • रामेछापको चुनावी रन्को र डिजिटल ‘ग्याप’


    गन्तब्य

    रामेछाप । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लाका चिया पसलदेखि गाउँका चौतारीसम्म चुनावी गफगाफको केन्द्र बनेका छन्। तर, यसपटक रामेछापको चुनावी भूगोल केवल पहाडी गोरेटो र मञ्चका भाषणहरूमा मात्र सीमित छैन । निर्वाचनको एउटा ठूलो हिस्सा अब मतदाताको हात–हातमा रहेको स्मार्टफोनको सानो स्क्रिनमा सरेको छ।रामेछापको चुनावी इतिहासमा नेपाली कांग्रेस सधैँ एउटा निर्णायक र अपरिहार्य शक्तिका रूपमा रहिआएको छ। तर,…

    Read More »
  • काँग्रेस रामेछापले आठै स्थानीय तहमा निर्वाचन परिचालन समिति गठन गर्दै


    राजनीति

    रामेछाप । नेपाली काँग्रेसले रामेछाप जिल्लाका आठवटै स्थानीय तहमा निर्वाचन परिचालन समिति गठन गरी आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियान औपचारिक रूपमा सुरु गर्ने भएको छ।फागुन २१ गते हुन गइरहेको निर्वाचनमा काँग्रेसका तर्फबाट उम्मेदवार बनेका नेता रामचन्द्र खड्रकालाई विजयी गराउने उद्देश्यका साथ जिल्ला पार्टी नेतृत्वको निर्देशनअनुसार परिचालन समितिहरू गठन गरिएको नेपाली काँग्रेस रामेछापले जनाएको छ। ती समितिहरूले वडा तहसम्म संगठन…

    Read More »
  • भोट माग्न उमाकुण्डको बाम्तिमा पुगे माधव


    गन्तब्य

    रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूले गाउँगाउँमा चुनावी अभियानलाई तीव्र बनाएका छन्। यसै क्रममा नेकपा (एमाले) रामेछापले उमाकुण्ड गाउँपालिका–२, बाम्तिभण्डारमा बुधबार मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद ढुंगेलसहितको टोलीले बाम्तिका स्थानीय समुदायसँग प्रत्यक्ष भेटघाट गर्दै आगामी निर्वाचनका लागि आफ्नो पक्षमा मत मागेको हो। हिमाली क्षेत्रको…

    Read More »
  • कांग्रेसको रणनीति र विरासत जोगाउने दाउ


    गन्तब्य

    रामेछाप । रामेछाप यतिबेला आसन्न निर्वाचनको राजनीतिक रापले तात्दै गएको छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि जिल्लाको राजनीतिक माहोलमा एउटा नयाँ तरंग पैदा भएको छ। विशेष गरी नेपाली कांग्रेस रामेछापले आफ्नो सांगठनिक सुस्ततालाई तोड्दै जसरी चुनावी अभियानको नयाँ खाका सार्वजनिक गरेको छ, यसले जिल्लाको चुनावी अंकगणितलाई मात्र होइन, मतदाताको मनोविज्ञानलाई समेत तरङ्गित बनाइदिएको छ। माघ १७…

    Read More »
  • जेष्ठ नागरिकको अनुहारमा ‘कृतिम दाँत’ को मुस्कान


    गन्तब्य

    रामेछाप । उमेरले ७ दशक पार गरिसकेका मन्थली–११ का गणेशबहादुर बोहराका लागि पछिल्ला केही वर्ष अलि खल्लो बनेका थिए। गाउँघरमा हुने भोजभतेर होस् या परिवारका सदस्यसँगको जमघट । उनी खुसी त हुन्थे तर खुलेर हाँस्न र चपाएर खान सक्दैनथे। उमेरको रफ्तारसँगै एउटा–एउटा गर्दै झरेका दाँतले गर्दा उनका गाला भस्सिएका थिए भने बोली पनि अलि अस्पष्ट सुनिन्थ्यो।“बुढेसकाल लागेपछि यस्तै त हो…

    Read More »
  • आर्थिक अनियमितता र भ्रष्टाचारगर्ने लाई कानुनी दायरामा ल्याउँछु : खड्का


    गन्तब्य

    काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा रामेछापबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामचन्द्र खड्काले मुलुकमा व्याप्त आर्थिक अनियमितता र भ्रष्टाचारलाई कानुनको दायरामा ल्याउन आफूले कडा कदम चाल्ने बताएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा रामेछाप–काठमाडौँ सम्पर्क समितिले सोमबार मध्यबानेश्वरस्थित सनराईज क्याफेमा आयोजना गरेको ‘भेटघाट तथा छलफल’ कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।पार्टीभित्र र राज्यसत्तामा देखिएको पारिवारिक विरासतको राजनीतिक…

    Read More »
  • रामेछापको सवाललाई केन्द्रमा पु¥याउने प्रतिबद्धता


    गन्तब्य

    रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्यामकुमार श्रेष्ठ (कुशल) ले रामेछापको विकास र जनजीवनका सवाललाई केन्द्रको निर्णय प्रक्रियासम्म प्रभावकारी रूपमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमवार मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा उनले लामो समयदेखि राज्यको प्राथमिकताबाट ओझेलमा परेको रामेछाप अब परिणाममुखी राजनीतिक हस्तक्षेपको खोजीमा रहेको बताए।श्रेष्ठले विगतका निर्वाचनमा गरिएका वाचा र प्रतिबद्धता कार्यान्वयन हुन नसक्दा जनतामा निराशा बढेको…

    Read More »
Back to top button