विचार

  • मञ्जु श्री सम्वत सोनाम ल्होछार र हामी जनजातिहरू !


    मञ्जु श्री सम्वत २८६० औ सोनाम ल्होछार सुभारम्भ भर्खरै भएको छ देश विदेशमा रहनु भएको सम्पूर्ण तामाङ समुदायहरूले हर्ष उल्लासका साथ मनाउँदै सुख दुख साटासाट गरेर नाचगान गरेर मनाएका सामाजिक संजाल भरी प्रशस्त देख्न सकिन्छ यो बिस्तारै मञ्जु श्री सम्वत सोनाम ल्होछारको प्रचारप्रसार र तामाङहरूको मौलिक चाड विश्वव्यापी हुँदै गएको प्रष्ट छ । स्वभावैले हामी तामाङहरू खाने पिउने नाच्ने गाउने…

    Read More »
  • पीडितको डरले प्रशासनको निषेधाज्ञा


    रामेछाप । जिल्ला प्रशासन कार्यालय आइतबारबाट लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालय रामेछापले आइतबारबाट लागु हुने गरी आगामी २ महिना सम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको हो ।आइतबार देखि २ महिनाका लागि पाँच जना भन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ,…

    Read More »
  • महिलाको आर्थिक दुर्बलताः पीडा सहेरै पनि हिंसा लुकाउनुुपर्ने बाध्यता


    रामपुर (पाल्पा), २० मङ्सिर : लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान देशव्यापी रुपमा चलिरहेको छ । हिंसा न्यूनीकरणको उद्देश्यका साथ बर्सेनि यो अभियान चलिरहे पनि हिंसाका घटना बाहिर आउन नसक्नु यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउँदै गर्दा हिंसाका घटना पनि उत्तिकै बढिरहेका छन् । श्रीमान्–श्रीमतीबीचको बेमेल, सासू–ससुरा, नन्द–अमाजूबाट महिला हिंसाको सिकार बन्न पुगेका छन्…

    Read More »
  • संघीयताको चक्रव्यूहमा नेपाली राजनीति


    राजनीति क्रान्तिद्वारा नै संसार परिवर्तन हुन्छ । आजको आधुनिक युरोप हुनको लागि पश्चिमी देशहरूमा भएका क्रान्तिहरूको महत्त्वपूर्ण अर्थ छ । संसारका देशहरूको तुलनामा नेपाल देशको अस्तित्व प्राचिनकालको छ । नेपाल देशको नामकरण ठ्याक्कै तिथिमिति तोकेर भन्न नसकिए तापनि नेपाल देशको इतिहास प्राचीन समयको रहेको सहजै अनुमान विभिन्न शास्त्रहरूमा उल्लेख भएका प्रमाणित विषयवस्तुहरूलाई समेत लिन सकिन्छ ।‘नेपाल’ शब्द नामको पहिलो उल्लेख…

    Read More »
  • राजतन्त्रको पुर्नस्थापना होला ?


    आज भन्दा करिब अढाई सय वर्ष पहिलेदेखि शुरु भएको नेपालको शाह वंशीय राजतन्त्र कुलमण्डन शाहदेखि शुरु भएको थियो । उनी नै नेपालको शाह वंशीय पहिलो राजा मानिन्छन् । ‘क’ बाट शुरु भएको शाह वंश ‘ज्ञ’ ज्ञानेन्द्रको पालामा पाखा लाग्यो । २०५८ साल जेष्ठ १९ गते शुक्रबारका दिन नारायणहिटीमा भएको विश्व चकित पार्ने घटनामा तत्कालिन राजा वीरेन्द्रको वंश नाशको सत्थतथ्य अहिलेसम्म…

    Read More »
  • चाडबाडको नाममा विकृति


    उज्यालोको पर्व तिहार दैलोबाट भित्रिसकेको छ । हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठुलो महान् चाड तिहारले सुख, शान्ति र समृद्धि ल्याउने विश्वास गरिन्छ । तिहार हर्षोल्लासका साथ मनाइन्छ । तर, पछिल्लो समय चाडबाडको नाममा विकृति फैलिएको छ । तिहार आउने बित्तिकै अधिकांशको दिमागमा जुवातास खेल्ने सोच आइहाल्छ । तिहारमा सबैभन्दा बढी जुवातास खेलिन्छ । त्यस्तै, देउसी भैलोजस्तो परम्परामा समेत बेतिथि छिरेको छ…

    Read More »
  • आत्म हत्या तथा आत्मदाहको डरलाग्दो अवस्था


    “भाग्यमानी अरुको परेर चेत्छ, अभागी आफै परेर चेत्छ ।” आपूmलाई नपरुन्जेल सामान्य जस्तो लाग्ने आत्महत्या तथा आत्म दाह पछिल्लो अवस्थामा आउदासम्म समाजमा दिनप्रतिदिन बढिरहेको छ । आत्मदाह र आत्महत्या नित्तान्त फरक शब्द हुन् । “कु” भनेको नराम्रो भन्ने हुन्छ । अतः नेपालमा आत्मदाह र आत्महत्याको कुसंस्कार बढ्दै गइरहेको देख्दा मलाई अचम्म लागिरहेको छ । आपूmलाई कुनै माध्यमबाट जीवनलीला समाप्त पार्नुलाई…

    Read More »
  • साहित्य र समाजसेवाका साधक जगदीश


    जगदीश घिमिरेको जन्म बि.सं २००२ चैत्र २८ गते (सन् १९४६ अप्रिल १० तारिख) मा मन्थलीमा भएको हो । उहाँको विद्यालय अघिको बाल्यावस्था मन्थलीमा बित्यो । त्यसपछिको शिक्षा दीक्षा बाबा इन्द्रप्रसाद घिमिरेको जागिरे जीवनसँगै नेपालको विभिन्न स्थानमा भयो । उहाँको उमेर ५ वर्ष पुरा हुँदा बि.सं २००८ सालमा पिताजी जलेश्वर अपिल अदालतको न्यायाधीश बनाइनु भयो । डोकोमा बोकिएर जलेश्वर लगिनु भयो…

    Read More »
  • शक्ति राष्ट्रका लागि किन महत्वपूर्ण छ आर्कटिक ?


    काठमाडौं । आर्कटिक अर्थात् उत्तर ध्रुवीय क्षेत्र धेरै पुस्तादेखि विश्वका लागि वैज्ञानिक अनुसन्धान र शान्तिको नमुना बनेको छ । तर, अहिले अवस्था फेरिएको छ । युक्रेनमा रुसी आक्रमणको तातो अहिले विश्वको उत्तरी क्षेत्रमा महसुस भइरहेको छ । तीन महाद्वीपमा फैलिएको यो विशाल क्षेत्रमा आठ देश र उत्तरी ध्रुव पर्दछन्। आर्कटिकमा रसियासँगको सहयोग अब ब्याक बर्नरमा राखिएको छ। रुसी राष्ट्रपति पुटिन…

    Read More »
  • एनसेलका ३५ सय बढी ग्राहकलाई सय रुपैंया बोनस ब्यालेन्स


    काठमाडौँ । एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर-प्राइज’ योजना अन्तर्गत ३ हजार ५ सय भन्दा बढी ग्राहकले शुक्रवार एक सय रुपैयाँ बोनस ब्यालेन्स पाएका छन्। एनसेलले १८ औँ वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईँकै लागि’ थिम अन्तर्गत सो योजना सार्वजनिक गरेको थियो। भदौ ३१ देखि २८ दिनसम्म सञ्चालन भएको उक्त योजनामा हरेक दिन ग्राहकलाई निःशुल्क डिजिटल सेवा सदस्यता, ब्यालेन्स, डेटा, टक टाइम…

    Read More »
Back to top button