• नेकपा रामेछापले थाल्यो चुनावी प्रचार


    गन्तब्य

    रामेछाप । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रामेछापले आइतबारदेखि आगामी निर्वाचनका लागि औपचारिक चुनावी प्रचार कार्यक्रम थालेको छ। पार्टीले पहिलो दिन लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ६ खिम्ती र ७ तिल्पुङ्मा घरदैलो कार्यक्रम सञ्चालन गरेको जनाएको छ।तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सांसद श्याम कुमार श्रेष्ठ (कुशल) फेरी उम्मेद्वारको रूपमा अघि आएका छन्। यससँगै नेकपाले समानुपाती दुई उम्मेद्वारलाई पनि साथमा…

    Read More »
  • मेन्टरमाथि अधिकृतहरूको अमानवीय ‘सिन्डिकेट’


    गन्तब्य

    रामेछाप । बालबालिका संरक्षणको नारा बोक्ने ’सेतो गुराँस’ भित्रै मेन्टर महिलाहरूमाथि भइरहेको चरम मानसिक हिंसा, निकृष्ट चरित्र हत्या र श्रम शोषणको घटनाले सामाजिक संस्थाको मुकुण्डो उघारिदिएको छ । हाकिमहरूको स्वेच्छाचारी व्यवहार र अकारण पारिश्रमिक कट्टा गर्ने हर्कतले कार्यस्थल नै पीडादायी बन्दा कर्मचारीहरू न्यायका लागि प्रशासनको ढोका ढकढक्याउन बाध्य भएका छन् । रामेछापको मन्थलीस्थित कार्यालयमा कार्यरत जिम्मेवार पदाधिकारीहरूले आफ्नै मातहतका कर्मचारीको…

    Read More »
  • सार्वजनिक सुनुवाईमा वडाध्यक्षको प्रशंसा


    गन्तब्य

    रामेछाप । रामेछाप नगरपालिका वडा नं. ७ मा आयोजित सार्वजनिक सुनुवाइ केवल औपचारिक कार्यक्रम बनेन। दुई सयभन्दा बढी नागरिकको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा उठेका सवाल, व्यक्त भएका सन्तुष्टि र केही आलोचनात्मक आवाजले स्थानीय सरकारको कार्यसम्पादनमाथि प्रत्यक्ष जनमूल्याङ्कन प्रस्तुत ग¥यो। वडाको सेवा प्रवाह र विकास निर्माणप्रति नागरिकको भरोसा बढ्दो छ, र यसको केन्द्रमा थिए युवा वडाध्यक्ष समीर कार्की।आर्थिक वर्ष २०८२÷०८३ को…

    Read More »
  • पहिले कलममार्फत जनताको समस्या उठाए, अहिले जनताको आवाज उठाउन चुनावमा होमिए !


    गन्तब्य

    अनुशा थापा । आउँदो फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । चुनावका लागि उम्मेदवारी दर्ता र अन्तिम उम्मेदवारको नामावली प्रकाशन भइसकेको छ । यसपटकको चुनाव देश र जनताका लागि विशेष छ । किन कि यो चुनावले देशको भविष्य निर्धारण गर्छ । जनताले सही व्यक्तित्व छान्न सके भने मात्र देशले मुहार फेर्छ । यसपालिको चुनावमा धेरै स्वतन्त्र उम्मेदवारले उम्मेदवारी…

    Read More »
  • वसन्त पञ्चमीको दिन विद्यालयमा फुड फेस्टिबल


    खेलकुद

    रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकाले वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर विद्यालयहरुमा फुड फेस्टिबल कार्यक्रम गरिएको छ। विद्यार्थीको सिर्जनशीलता, व्यवहारिक ज्ञान र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रमले सबैको ध्यान तानेको थियो। उमाकुण्ड गाउँपालिकाका श्री महालंगुर माध्यमिक विद्यालय, श्री सिद्धेश्वर माध्यमिक विद्यालय, श्री जनता माध्यमिक विद्यालय, श्री चण्डेश्वरी माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, श्री कैलेश्वर माध्यमिक…

    Read More »
  • चार दल, चार उम्मेदवार


    अन्य

    रामेछाप । लामो आन्तरिक छलफल र तीव्र राजनीतिक चर्चापछि नेपाली काँग्रेसले रामेछापमा पूर्व जिल्ला पार्टी सभापति रामचन्द्र खड्कालाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा काँग्रेसको निर्णयसँगै चुनावी समीकरण स्पष्ट बन्दै गएको छ र प्रतिस्पर्धा थप कडा तथा रोचक हुने देखिएको छ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्व गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ (कुशल) लाई प्रतिनिधिसभा सदस्यका…

    Read More »
  • च्याम्पियन बन्यो भिमेश्वर प्रशुन केडेल


    खेलकुद

    रामेछाप । खाँडादेवी गाउँपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भिमेश्वर प्रशुन केडेल माध्यमिक विद्यालय, राजगाउँ च्याम्पियन बनेको छ । माकादुमको खेल मैदानमा तीन दिनसम्म चलेको प्रतियोगितामा सर्वाधिक पदक जित्दै सो विद्यालयले च्याम्पियनको उपाधि हात पारेको हो ।रामेछापको खाँडादेवी गाउँपालिकाको केन्द्र माकादुममा शनिबारदेखि सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाभित्रका १२ वटा माध्यमिक विद्यालय सहभागी थिए । सीमित खेल पूर्वाधारबीच पनि विद्यार्थीहरूले देखाएको उत्साह,…

    Read More »
  • डोको विस्थापनदेखि शब्दको उज्यालोसम्म जगदीश


    कला

    रामेछाप । मन्थलीमा आयोजित जगदीश घिमिरे स्मृतिको साहित्यिक उत्सवको सुरुमा मन्तव्य राख्ने क्रममा जगदीश घिमिरे प्रतिष्ठानका अध्यक्ष एवम् स्व. जगदीश घिमिरेकी धर्मपत्नी दुर्गा घिमिरेले भावुक हुँदै भनिन्, जगदीश घिमिरेले रामेछापका अधिकांश महिला दिदीबहिनीहरूको पिठ्युँमा बोकेको डोको र डोकोभित्र रहेको गाग्री विस्थापन गरे । अध्यक्ष घिमिरेका शब्दमा, “जगदीश रामेछापका लागि विकासको ज्योति थिए, उनी साहित्यको दुनियाँमा नेपाली भाषी लेखक तथा पाठकको…

    Read More »
  • खाँडादेवी गाउँपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु


    खेलकुद

    रामेछाप । खाँडादेवी गाउँपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिकाको केन्द्र माकादुममा सुरु भएको छ । प्रतियोगितामा गाउँपालिकाभित्रका १२ वटा विद्यालयको सहभागिता रहेको छ ।प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले स्थानीय सरकार सञ्चालन ऐनले प्रत्येक वडामा राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्न खेलकुद मैदानको व्यवस्था गर्नुपर्ने उल्लेख गरे पनि भूगोलको अवस्था, बजेट अभाव र आन्तरिक आम्दानीको स्रोत…

    Read More »
  • लिखुतामाकोशीमा संचालित शिविरबाट १४३ जना लाभान्वित


    गन्तब्य

    रामेछाप । स्थानीय स्तरमै राज्यको सेवा पुरÞ्याउने उद्देश्यका साथ आयोजित एक विशेष शिविरमा १ सय ४३ जनालाई अपाङ्गता र ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरिएको छ। लिखुतामाकोशी गाउँपालिकाका ७ वटै वडामा सञ्चालित ‘अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचय पत्र वितरण एवं शिविर’ मार्फत लक्षित वर्गलाई सो सुविधा प्रदान गरिएको हो।शिविर कार्यक्रम प्रमुख अरुण खड्काका अनुसार लक्षित वर्गको अधिकार सुनिश्चित गर्न र…

    Read More »
Back to top button