वसन्त पञ्चमीको दिन विद्यालयमा फुड फेस्टिबल
खेलकुद
रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकाले वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर विद्यालयहरुमा फुड फेस्टिबल कार्यक्रम गरिएको छ। विद्यार्थीको सिर्जनशीलता, व्यवहारिक ज्ञान र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रमले सबैको ध्यान तानेको थियो। उमाकुण्ड गाउँपालिकाका श्री महालंगुर माध्यमिक विद्यालय, श्री सिद्धेश्वर माध्यमिक विद्यालय, श्री जनता माध्यमिक विद्यालय, श्री चण्डेश्वरी माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, श्री कैलेश्वर माध्यमिक…
Read More »चार दल, चार उम्मेदवार
अन्य
रामेछाप । लामो आन्तरिक छलफल र तीव्र राजनीतिक चर्चापछि नेपाली काँग्रेसले रामेछापमा पूर्व जिल्ला पार्टी सभापति रामचन्द्र खड्कालाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा काँग्रेसको निर्णयसँगै चुनावी समीकरण स्पष्ट बन्दै गएको छ र प्रतिस्पर्धा थप कडा तथा रोचक हुने देखिएको छ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्व गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ (कुशल) लाई प्रतिनिधिसभा सदस्यका…
Read More »च्याम्पियन बन्यो भिमेश्वर प्रशुन केडेल
खेलकुद
रामेछाप । खाँडादेवी गाउँपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भिमेश्वर प्रशुन केडेल माध्यमिक विद्यालय, राजगाउँ च्याम्पियन बनेको छ । माकादुमको खेल मैदानमा तीन दिनसम्म चलेको प्रतियोगितामा सर्वाधिक पदक जित्दै सो विद्यालयले च्याम्पियनको उपाधि हात पारेको हो ।रामेछापको खाँडादेवी गाउँपालिकाको केन्द्र माकादुममा शनिबारदेखि सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाभित्रका १२ वटा माध्यमिक विद्यालय सहभागी थिए । सीमित खेल पूर्वाधारबीच पनि विद्यार्थीहरूले देखाएको उत्साह,…
Read More »डोको विस्थापनदेखि शब्दको उज्यालोसम्म जगदीश
कला
रामेछाप । मन्थलीमा आयोजित जगदीश घिमिरे स्मृतिको साहित्यिक उत्सवको सुरुमा मन्तव्य राख्ने क्रममा जगदीश घिमिरे प्रतिष्ठानका अध्यक्ष एवम् स्व. जगदीश घिमिरेकी धर्मपत्नी दुर्गा घिमिरेले भावुक हुँदै भनिन्, जगदीश घिमिरेले रामेछापका अधिकांश महिला दिदीबहिनीहरूको पिठ्युँमा बोकेको डोको र डोकोभित्र रहेको गाग्री विस्थापन गरे । अध्यक्ष घिमिरेका शब्दमा, “जगदीश रामेछापका लागि विकासको ज्योति थिए, उनी साहित्यको दुनियाँमा नेपाली भाषी लेखक तथा पाठकको…
Read More »खाँडादेवी गाउँपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु
खेलकुद
रामेछाप । खाँडादेवी गाउँपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिकाको केन्द्र माकादुममा सुरु भएको छ । प्रतियोगितामा गाउँपालिकाभित्रका १२ वटा विद्यालयको सहभागिता रहेको छ ।प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले स्थानीय सरकार सञ्चालन ऐनले प्रत्येक वडामा राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्न खेलकुद मैदानको व्यवस्था गर्नुपर्ने उल्लेख गरे पनि भूगोलको अवस्था, बजेट अभाव र आन्तरिक आम्दानीको स्रोत…
Read More »लिखुतामाकोशीमा संचालित शिविरबाट १४३ जना लाभान्वित
गन्तब्य
रामेछाप । स्थानीय स्तरमै राज्यको सेवा पुरÞ्याउने उद्देश्यका साथ आयोजित एक विशेष शिविरमा १ सय ४३ जनालाई अपाङ्गता र ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरिएको छ। लिखुतामाकोशी गाउँपालिकाका ७ वटै वडामा सञ्चालित ‘अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचय पत्र वितरण एवं शिविर’ मार्फत लक्षित वर्गलाई सो सुविधा प्रदान गरिएको हो।शिविर कार्यक्रम प्रमुख अरुण खड्काका अनुसार लक्षित वर्गको अधिकार सुनिश्चित गर्न र…
Read More »मन्थलीमा स्थानीय उत्पादनको बजारीकरण
कृषि
रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा स्थानीय कृषक र लघु उद्यमीका उत्पादनले बजार पाएकाछन् । खेतबारीमा पसिना बगाएर उब्जाइएका तरकारी, फलफूलदेखि सीप र मेहनतबाट तयार गरिएका लघु उद्यमका सामग्रीलाई उपभोक्तासम्म प्रत्यक्ष पु¥याउने उद्देश्यसहित मन्थली नगरपालिकाले नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु गरेको हो । मन्थली–१ स्थित हाटे चौरमा शनिबारदेखि सुरु भएको मेला आइतबारसम्म सञ्चालन हुँदैछ ।ग्रामीण कृषि अर्थतन्त्रको मेरुदण्ड…
Read More »पार्टी फुट्नु हुन्न फुटे जता रुख उतै दिपक : सचिव खड्का
गन्तब्य
रामेछाप । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुस २७ र २८ गते काठमाडौँमा आयोजना हुन लागेको विशेष महाधिवेशनलाई लक्षित गर्दै राजधानीमा व्यापक जनप्रदर्शनको तयारी भइरहेका बेला पार्टीभित्र आन्तरिक बहस र धारणा सार्वजनिक हुन थालेका छन् ।महाधिवेशनलाई लिएर ‘जेन–जी आन्दोलन’को नाममा पार्टी नेतृत्व परिवर्तन र पुस्तान्तरणको माग उठिरहेका छन् । तर, कांग्रेसभित्र सबै नेता–कार्यकर्ता एउटै धारमा छैनन्…
Read More »युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी
गन्तब्य
मस्को, रासस । रुसले युक्रेनविरुद्धको पछिल्लो आक्रमणमा नयाँ ‘ओरेसनिक’ मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त मिसाइल प्रयोग गर्दै युक्रेनको महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी व्यापक आक्रमण गरिएको जनाएको हो । मन्त्रालयका अनुसार यो आक्रमण गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवास नजिक युक्रेनी ड्रोन आक्रमण भएको दाबीको प्रतिउत्तरस्वरूप गरिएको…
Read More »गोकुलगङ्गाका विद्यालय र कार्यालयहरुमा इ–हाजिरी
गन्तब्य
रामेछाप । जिल्लाको गोकुलगङ्गा गाउँपालिकाले स्थानीय तहमा डिजिटल सुशासनको अभ्यासलाई अघि बढाउँदै गाउँपालिकाअन्तर्गतका वडा कार्यालय र स्वास्थ्य चौकीमा इ–हाजिरी प्रणाली लागू गरेको छ। गत मंसिर १ गतेदेखि लागू गरिएको उक्त प्रणालीले कर्मचारी उपस्थिति व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने विश्वास पालिकाको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईका अनुसार हाल वडा कार्यालय र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरूको इ–हाजिरी नियमित रूपमा प्रयोगमा…
Read More »