• दसैँ- घट्दै आत्मीयता, बढ्दै बिलासिता


    कला

    दसैँ नेपालीहरूको समाजिक सद्भाव र जीवनशैली पारिवारिक प्रेम सँग गहिरो गरी गाँसिएको पर्व हो। यो पर्वले परम्परा, संस्कृति, आस्था र परिवारबीचको आत्मीयता मात्र होइन, सामाजिक सम्बन्धलाई समेत बलियो बनाउने काम गरेको छ। तर समयको गतिसँगै दसैँको स्वरूप, अनुभव र अर्थमा उल्लेख्य परिवर्तन आएको छ। अहिलेको पुस्ताले अनुभव गर्ने दसैँ र पुरानो पुस्ताले भोगेका दसैँबीचको अन्तर सम्बन्धले हामी नेपाली समाजको रूपान्तरणलाई…

    Read More »
  • पहिरो पीडितलाई कान्छारामको सहयोग


    गन्तब्य

    रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा पहिरोमा परि ज्यान गुमाउनेहरूको परिवारलाई नेपाली काँग्रेस रामेछापका सभापति तथा सङ्घीय सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम) ले नगद सहयोग गरेका छन् ।सांसद कान्छारामले पहिरामा परि ज्यान गुमाउनेको परिवारको घरमा पुगेर शनिवार जनही १० हजार रुपैयाँका दरले तत्काललाई सहयोग उपलब्ध गराएका हुन । कान्छारामले पहिरामा परि ज्यान गुमाउनेको परिवारलाई सान्त्वना दिँदै सुरक्षित…

    Read More »
  • क्विन बचतका बचतकर्ताको करोडौँ बचत जोखिममा


    गन्तब्य

    रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं. १ मा रहेको क्विन बचत तथा ऋण सहकारीको बचतकर्ताको लाखौँ बचत जोखिममा पर्ने देखिएको छ । एक हजार बचत कर्ताको करोडौँ बचत रकम रहेको क्विन बचतले बचतकर्तालाई भ्रममा पार्न मनै लोभ्याउने कार्यालय व्यवस्थापन, विभिन्न प्रलोभनमा पार्ने किसिमका कार्यक्रमहरू देखाएर बचतकर्ताको करोडौँ रकम जोखिममा पारेको यथार्थ बाहिर आएको छ ।जिल्ला भरी कार्य क्षेत्र रहेको…

    Read More »
  • मनोकांक्षा पुरा गर्ने सानो शैलुङ


    गन्तब्य

    रामेछाप। प्राकृतिक सुन्दरताको धनी र धार्मिक तपोभूमि हो सानो शैलुङ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ४ मा रहेको सानो शैलुङले प्रकृतिप्रेमी तथा भक्तजनहरूको मन भुल्याईहाल्छ । सुन्दर, शान्त र रमणीय सानो शैलुङमा मागेको कुरा पूरा हुने जनविश्वासको कारण मानिसहरू सानो शैलुङको दर्शन गर्न जाने गर्छन् ।वर्षामा ४ पटक यहाँ ठूलो मेला लाग्छ । त्यसबाहेक भक्तजनहरू महादेवको दर्शन गर्न…

    Read More »
  • झोलुङ्गे पुल बनेपछि खुसी भए तिल्पुङवासी


    गन्तब्य

    रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं. ७ को तिल्पुङ खोला वारिपारि जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीमा खुसी छाएको छ । स्थानीयवासीको लामो प्रतीक्षापछि तिल्पुङ नदीमा झोलुङ्गे पुल निर्माण भएको हो । तिल्पुङ खोलामा पुल नहुँदा तिल्पुङ ७ का स्थानीय खेतीपाती गर्न, जङ्गलमा घाँस दाउरा काट्न तथा आवतजावत गर्न समस्या भएको थियो । बर्खायाममा ठुलो खोला आउने हुँदा लामो…

    Read More »
  • एघार घण्टाभन्दा बढी विद्यालय खोलेर नमूना बनाइँदै जीवनज्योति


    समाचार

    स्याङ्जा । शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवनज्योति माध्यमिक विद्यालयले नमूना अभ्यास थालेको छ । स्याङ्जाको विरुवा गाउँपालिका ७ कुसुमभञ्ज्याङमा रहेको जीवनज्योति माविले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई झण्डै १२ घण्टा विद्यालय हाताभित्रै शिक्षकको निगरानीमा राखेर सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको हो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने मुख्य उद्देश्यसहित विद्यार्थीलाई…

    Read More »
  • पुस्तक दिवसका अबसरमा पुस्तक हस्तान्तरण


    समाचार

    मन्थली । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ जिल्ला शाखा रामेछापले ११ औं राष्ट्रिय पुस्तक दिवस, सरस्वती पूजा (श्री पञ्चमी) को अबसर पारेर आज (बुधवार) जिल्ला प्रहरी कार्यालय रामेछापमा विभिन्न खालका पुस्तकहरु हस्तान्तरण गरेको छ । महासंघले जिल्लामा रहेका मिलिजुली पुस्तक तथा स्टेसनरी पसल,जेएन पुस्तक पसल, सहयात्री इन्टरप्राइजेज, घिमिरे पाठ्यपुस्तक तथा शैक्षिक सामाग्री केन्द्र, दिक्षित स्टेसनरी लगाएतका पसलहरुवाट पुस्तकहरु संकलन…

    Read More »
  • नेपाल–न्युजिल्याण्ड द्विपक्षीय बैठक


    समाचार

    काठमाडौँ । नेपाल र न्युजिल्याण्डबीच परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय बैठक भएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र न्युजिल्याण्डका उपप्रधान एवं परराष्ट्र तथा उद्योगमन्त्री विन्स्टन पिटर्ससँग आज वेलिङ्टनमा पारस्परिक हित र चासोका विषयमा छलफल भएको हो । बैठकमा दुवै पक्षले दुई देशबीच विद्यमान सुमधुर सम्बन्धप्रति सन्तुष्टि जनाउँदै आपसी हितका विभिन्न क्षेत्रमा सहयोग बढाउनेबारेमा छलफल गरेका यानबेरास्थित नेपालको राजदूतावासले जनाएको छ । आजै मन्त्री…

    Read More »
  • विधानमाथि सामूहिक छलफल जारी, अपराह्न २ बजेनिष्कर्ष पेस गरिने


    राजनीति

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ । मङ्गलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमा छलफल भइरहेको हो । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा १३, पार्टी मुख्यालय पेरिसडाँडामा पाँच तथा जमलस्थित राष्ट्रिय नाचघर र प्रदेश कार्यालयमा एक–एक वटा समूह छलफलमा केन्द्रित रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। मुख्यसचिव…

    Read More »
  • राष्ट्रपति पौडेलबाट वसन्तश्रवण


    समाचार

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वतीपूजाका अवसरमा आज हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गर्नुभएको छ । त्यस अवसरमा उहाँले सरस्वतीको पूजा अर्चनाका साथै टीका–प्रसाद ग्रहण गर्नुभयो । वसन्त श्रवण गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, उपप्रमधानमन्त्री, मन्त्रीगणलगायत विशिष्ट व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो ।

    Read More »
Back to top button