• रामेछाप अस्पतालमा भाँचिएको हड्डीको सफल शल्यक्रिया


    गन्तब्य

    रामेछाप । रामेछाप अस्पतालले जिल्लाको स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धि हात पारेको छ। अस्पतालमा पहिलोपटक हड्डी भाँचिएको बिरामीको शल्यक्रिया सफल भएपछि अब जिल्लावासीलाई हड्डीसम्बन्धी उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता अन्त्यतिर उन्मुख भएको छ। सोमबार अस्पतालमा दुई बिरामीको शल्यक्रिया सफलता पूर्वक सम्पन्न गरिएको छ।मन्थली नगरपालिका–६ की ६३ वर्षीया बिमला कामीको खुट्टा भाँच्चिएको अवस्थालाई शल्यक्रिया गरी स्टिल प्लेट जडान गरिएको छ। त्यस्तै, रामेछाप…

    Read More »
  • परिवर्तनको एजेन्डा सहित ‘नयाँ शक्ति’को आवश्यकता


    गन्तब्य

    रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा उज्यालो नेपाल अभियानका संरक्षक कुलमान घिसिङले मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेही नेतृत्व स्थापनाका लागि नयाँ राजनीतिक शक्ति उदय हुनु अपरिहार्य भएको धारणा राखेका छन्। लोकतन्त्रको निरन्तरतासँगै पनि जनजीवनमा अनुभूत हुने परिवर्तन कमजोर बनेको र नेतृत्वको अकर्मण्यता झनै गहिरिँदै गएको अवस्थामा नयाँ वैकल्पिक शक्ति देशको आवश्यकता बनेको उनको भनाइ छ।आइतबार रामेछाप सदरमुकाममा आयोजित…

    Read More »
  • नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की निर्वाचित


    गन्तब्य

    जनकपुर । नेपाल जेसिजको २०२६ कार्यकालका लागि राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की निर्वाचित भएका छन् । जनकपुरमा सम्पन्न निर्वाचनमा तीन जना प्रतिस्पर्धीलाई पराजित गर्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनको अन्तिम मत परिणाम अनुसार कार्कीले ५१२ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी विजय गुरुङले ४६२ मत ल्याए भने लक्ष्मी रश्मि शिल्पाकारले १४७ र राजा राम गौतमले ८३…

    Read More »
  • गोकुलगंगा छैठौँ राष्ट्रपति रनिङ शिल्ड शारदा मावि ठोसेले उचाल्यो


    खेलकुद

    रामेछाप । गोकुलगंगा गाउँपालिका छैठौँ राष्ट्रपति रनिङ शील्ड शारदा मा. वि.ले उचालेको छ । शारदा मावि ठोसेले ८ स्वर्ण, ७ रजत, ५ कास्य सहित कूल २० पदक जितेर पहिलो भएको छ । शार।दा माविले गोकुलगंगा माविलाई पराजित गर्दै शिल्ड जिल्न सफल भएको छ । पराजित गोकुलगंगा माविले भने ८ स्वर्ण, ५ रजत, ९ कास्य सहित कुल जम्मा २२ ल्याई दोस्रो…

    Read More »
  • गोकुलगंगा रनिङ शिल्ड शारदा र गाकुलगंगा मावि ४/४ स्वर्णले अग्र स्थानमा


    खेलकुद

    रामेछाप । गोकुलगंगा गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिन (हिजो) सम्मको विभिन्न पदक जित्नेमा गोकुलगंगा मा.वि शारदा मावि ठोसे ४/ ४ स्वर्णले अग्र स्थानमा छन् । सम्पन्न खेलहरुमा श्री शारदा मा.वि., ठोसले ४ स्वर्ण ४ रजक ४ कास्य, श्री गोकुलगंगा मा.वि., रस्नालुले ४ स्वर्ण ३ रजक ५ कास्य, श्री जट्टेश्वरी मा.वि., चुचुरेले १ स्वर्ण २ रजक २ कास्य…

    Read More »
  • गोकुलगंगा गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारि


    खेलकुद

    रामेछाप । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नारासहित गोकुलगंगा गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा शुभारम्भ भएको छ । खेलकुद विकास समितिको आयोजनामा तथा कमलादेवी माध्यमिक विद्यालय र वडा नं. ५ को व्यवस्थापनमा हिजो (शुक्रबार) सुरु गरिएको कार्यक्रममा माध्यमिक तहका विद्यार्थी खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।कमलादेवी माध्यमिक विद्यालय पधानाध्यापक रविराज खड्काको अध्यक्षतामा…

    Read More »
  • जुनार बगैँचा पहेंलपुर—किसानमा उत्साह, बजारमा माग बढ्दो


    कृषि

    रामेछाप । जुनार बगैँचा यतिबेला सुनौलो रौनकले चम्किएका छन् । हिउँदको आगमनसँगै यहाँका पहाडी बस्ती–बस्तीका बगैँचामा जुनार पाकेर पहेंलपुर बनेपछि किसानहरू भित्र्याउन, छान्न र बजार पठाउन अत्यन्त व्यस्त देखिन्छन् । वर्षभरिको मेहनतले फल दिएपछि किसानको अनुहारमा खुशी थपिँदै गएको छ ।रामेछापका सुकाजोर, गाईटार, ओख्रेनी, भालुखोप, हिमगंगा, फूलासीलगायत क्षेत्रका किसानका अनुसार यस वर्ष समयमै वर्षा हुनु र रोग–कीराको प्रकोप न्यून हुनु…

    Read More »
  • उर्जा क्षेत्रमै उज्यालो पर्याप्त होइन, अब देशको नेतृत्व आवश्यक छः कुलमान घिसिङ


    गन्तब्य

    रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ऊर्जा क्षेत्रमा मात्र उज्यालो भएको पर्याप्त नभएको भन्दै समग्र देशलाई उज्यालो बनाउने जिम्मेवारी नेतृत्वको भएको बताएका छन् ।बिहीबार सुनापति गाउँपालिकामा सुनापती आधारभूत अस्पतालको उद्घाटन कार्यक्रममा मन्त्री घिसिङले अँधेरोबाट देशलाई उज्यालो बनाएको भए पनि अब देशका सबै क्षेत्रलाई उज्यालो बनाउन सही नेतृत्व चयन गर्न आवश्यक रहेको…

    Read More »
  • खैरेनीघाट–दुम्जा सडकमा बेलिब्रिज जडान तीब्र तयारी


    गन्तब्य

    रामेछाप — पश्चिम रामेछापलाई बिपी राजमार्गसँग प्रत्यक्ष रूपमा जोड्ने मुख्य मार्ग मानिने खैरेनीघाट–दुम्जा सडक खण्डमा बेलिब्रिज जडानको प्रक्रिया तीव्रताका साथ अघि बढ्दैछ । सुनकोशी नदीमा गएको वर्ष असोज दोस्रो सातामा आएको भीषण बाढीले पक्की पुल बगाएपछि सडक अवरुद्ध हुँदै आएको यो क्षेत्रमा अब पुनः यातायात सञ्चालनको सम्भावना जीवित बन्दै गएको छ ।पुल डुबानपछि सुनापति, दोरम्बा शैलुङ र खाँडादेवी गाउँपालिकाका स्थानीयले लामो समयदेखि…

    Read More »
  • रामेछाप नगर आठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु


    गन्तब्य

    रामेछाप । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूलनारासहित रामेछाप नगरपालिकामा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारबाट सुरु भएको छ ख। खेलकुदमार्फत विद्यार्थीको क्षमता पहिचान र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यसहित सुरु गरिएको उक्त प्रतियोगिताको उद्घाटन रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले गर्नुभयो। खेलकुदलाई शिक्षा र व्यक्तित्व विकासको अविभाज्य अंग ठहराउँदै उहाँले विद्यालय तहमै खेलप्रति रुचि अभिवृद्धि हुँदै गएको भन्दै…

    Read More »
Back to top button